टी–ट्वान्टी क्रिकेट सिरिज : ओमनद्वारा नेपाललाई जितको लागि १३६ रनको लक्ष्य
चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा ओमानले नेपाललाई जितको लागि १३६ रनको विजयी लक्ष्य दिएको छ ।ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले...
काठमाडौं । नेपाल ह्विलचेयर क्रिकेट संघको आयोजनामा नेपाल र भारतबीच टी–ट्वान्टी क्रिकेट सिरिज हुने भएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच सिरिज हुने भएको हो । सिरिज आगामी जुन १० देखि १२ सम्म आयोजना हुने ह्विल चेयर क्रिकेट संघका अध्यक्ष चुल्ठिम शेर्पाले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिलाई […]
घरेलु टोली अष्ट्रेलियाले श्रीलंकाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज दुई खेल अगाबै जितेको छ ।
क्यानबेरामा मंगलबार भएको तेस्रो टी-ट्वान्टीमा श्रीलंकालाई ६ विकेटले हराएर अष्ट्रेलियाले पाँच खेलको सिरिज ३-० ले जितेको हो ।
श्रीलंकाले दिएको १ सय २२ रनको लक्ष्य अष्ट्रेलियाले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
तुलनात्मक रुपमा बलियो टोली ओमानसँगको जितसँगै नेपाली टोली केही आत्मविश्वासी देखिएको छ । नेपालले दोस्रो खेल शनिबार युएईसँग खेल्नेछ भने सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डको सामना गर्नेछ ।
काठमाडौं, ३० कात्तिक । भारतविरुद्धको टेस्ट क्रिकेट सिरिजमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन मैदान नउत्रिने भएका छन् । विलियमसनले भारतविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज नखेल्ने न्युजिल्यान्ड क्रिकेट बोर्डले जनाएको हो । न्युजिल्यान्डले बुधबारबाट भारतविरुद्ध टी–ट्वान्टी क्रिकेट सिरिज खेल्दैछ । तीन खेलको टी–ट्वान्टी सिरिजकामा न्युजिल्यान्डको कप्तानी टिम साउथीले गर्ने बताइएको छ । जयपुरमा हुने पहिलो टी–ट्वान्टी खेलमा भारतको […]
एजेन्सी । अष्ट्रेलियाविरूद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । ढाकामा हिजो भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्दै २ खेल अगाबै सिरिज जितेको हो । बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा लगातार तीन खेल जित्दै सिरिज आफ्नो बनाएको हो । यसअघि बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो […]
एजेन्सी । भारतले इंग्ल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ । अहमदाबादमा शनिबार राती भएको पाँचौ टी-ट्वान्टीमा ३६ रनको जित हात पार्दै भारतले ३-२ ले सिरिज जितेको हो ।