नेपाल र भारतबीच टी–ट्वान्टी क्रिकेट सिरिज हुने

काठमाडौं । नेपाल ह्विलचेयर क्रिकेट संघको आयोजनामा नेपाल र भारतबीच टी–ट्वान्टी क्रिकेट सिरिज हुने भएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच सिरिज हुने भएको हो । सिरिज आगामी जुन १० देखि १२ सम्म आयोजना हुने ह्विल चेयर क्रिकेट संघका अध्यक्ष चुल्ठिम शेर्पाले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिलाई […]

सम्बन्धित सामग्री

एक खेलअगावै आयरल्यान्ड उल्भ्सले जित्यो नेपाल 'ए' विरुद्धको क्रिकेट सिरिज

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सले नेपाल 'ए' विरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज एक खेलअगावै जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेल ४० रनले जित्दै सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा आयरल्यान्ड उल्भ्स २१ रनले विजयी भएको थियो । यी ...

महिला क्रिकेटमा नेपाल युगान्डाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ– महिला टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा युगान्डाले टस जित्दै नेपालविरुद्ध फिल्डिङ रोजेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसे १ बजे सुरु हुने खेलमा टस जितेर युगान्डाले फिल्डिङ रोजेको हो । नेपाल युगान्डाविरुद्ध पहिलो जित निकाल्ने योजनामा छ । टी–ट्वान्टी सिरिजअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको […]

टी–ट्वान्टी क्रिकेट सिरिज : नेपाल युएईसँग २५ रनले पराजित

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बलमे ३३, ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ११ रन जोड्दा शरद भेषावकर १० रनमा अविजित रहे ।

नेपालविरूद्ध पहिलो ५ ओभरमा नेदरल्यान्ड्सले २ विकेट गुमाउँदै २२ रन बनायो

काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।

नेदरल्यान्ड्सविरूद्ध आशिफ, कुशल र शाहबको डेब्यू

काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।

नेदरल्यान्ड्सविरूद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।