काठमाडौं, १ साउन । नेकपा (एमाले) का नेता तथा सांसद विरोध खतिवडाले आफ्नो पार्टीभित्र लामो समयदेखि विवाद र अझै केही कुरामा समझदारी नभएकोले एकलौटी ढंगले बोलाईएका कुनैपनि बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले भने,‘सम्पूर्ण रुपमा शीर्ष नेताहरुको बीचमा सहमति नभईकन एकलौटी ढंगले बोलाईएका कुनैपनि बैठकमा हामी उपस्थित् हुँदैनौं । आजको बैठकमा हाम्रो सहभागिता […]