वीरगन्ज महानगरको नगरसभा पुनः स्थगित

पर्सा : केही वडाध्यक्ष र नगरप्रमुखको कार्यशैलीको विरोध गर्दै वीरगन्ज महानगरका वडा सदस्यहरुले बहिस्कार गरेपछि वीरगन्ज महानगरपालिकाको चौथो नगरसभा फेरि स्थगित भएको छ। जनताबाट निर्वाचित नगरप्रमुख र केही वडाध्यक्षको कार्यशैलीप्रति रुष्ट बनेको वडासदस्यहरूले करको दर घटाउनु पर्ने माग राखी बहिस्कार गरेपछि पुनः महानगरको चौथो नगरसभा स्थगि...

सम्बन्धित सामग्री

बीरगंजको बजेट ३ अर्ब ३३ करोड

कर नीतिमा हेरफेर र नयाँ खाले बिकास योजनासहित वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरपालिकाको शुक्रबार भएको ११औँ नगरसभा अधिवेशनमा उपप्रमुख ईम्तियाज आलमले आगामी वर्ष २०७९/०८०का ला...

वीरगञ्ज महानगरपालिकाको नगरसभा सुरु

वीरगञ्ज महानगरपालिकाको नगरसभा सुरु भएको छ । शुक्रबार वीरगञ्जमा महानगरपालिकाको नगरसभा सुरु भएको हो ।नगरसभामा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का वडासदस्य कृष्ण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ । यादवको दुर्घटनामा परि निधन भएको थियो ।सभामा अहिले नगरसभा सदस्यहरुले बोल्ने क्रम जारी छ ।

वीरगन्ज महानगरपालिका पूर्णखोपयुक्त घोषणा

कृष्णउदास खनाल,वीरगन्ज । वीरगन्ज महानगरपालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएको छ । नगरसभा गृहमा बिहीबार एक कार्यक्रमकाबीच प्रदेश २ कै पहिलो पालिकाको रुपमा वीरगन्ज महानगरपालिका पुर्ण खोप घोषणा भएको हो । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का उर्जा तथा सिंचाइ मन्त्री ओमप्रकाश शर्माले वीरगन्ज महानगरपालिकार्लाइ पुर्ण खोप […]

मुलुककै नमुना महानगर बनाउन आग्रह

वीरगन्ज महानगरपालिकाको प्रथम नगरसभा आइतबार नगरसभागृहमा सुरु भएको छ । महानगरका प्रमुख विजय सरावगीको अध्यक्षतामा सुरु भएको प्रथम नगरसभाको उद्घाटन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले गरे।

'मुलुककै नमुना वीरगन्ज महानगर'

वीरगन्ज महानगरपालिकाको प्रथम नगर सभा आइतबार नगरसभा गृहमा सुरु भएको छ। नयाँ संबिधानमा स्थानीय तहले स्थानीय सरकारको हैसियत पाए अनुसार त्यसको ब्यवस्थापिकाको भुमिका गर्ने नगर सभाको उद्घाटन आइतवार गरिएको हो।