‘लखर लखर’ लिएर आए दिनेश

काठमाडौं– गायक दिनेश गौतमको डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । गीतमा राजीव थापा (राजश्री)को शब्द र पुस्तकप्रसादको संगीत छ । गीतमा गायक दिनेशलाई गायिका अनु सिंहले साथ दिएकी छन् । भारतीय अनुको यो पहिलो नेपाली गीत हो । एक अधबैंसे साइला दाइलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा पुरुष स्वरमा महिला मोडललाई लिप्सिंङ […]