भारतीय गायक अनुग्रहको ‘नशा’ सार्वजनिक

काठमाडौं–अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को भिडियो सार्वजनिक भएको छ । शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारतका प्रसिद्ध गायक अनुग्रह विष्टको स्वर रहेको छ । ‘नशा’को रेकर्डिङ मुम्बईको बी.बी.जे. स्टुडियोमा भएको थियो । लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडियोका निर्देशक विकास बराईली हुन् भने सह निर्देशक प्रज्ज्वल वाईवा हुन् । भिडियोमा […]

सम्बन्धित सामग्री

गायक अरिजित सिंहलाई कन्सर्टमा दुर्व्यवहार

एजेन्सी । भारतीय चर्चित गायक अरिजित सिंहलाई कन्सर्टका क्रममा एक फ्यानले दुर्व्यवहार गरेका छन् । कार्यक्रमकोबीच एक फ्यानले अरिजितसँग हात मिलाउन खोज्दा दाहिने हात ताने, हात तान्दा उनको सन्तुलन गुम्यो र चोट लागेको छ । उनी महाराष्ट्रको औरंगाबादमा लाइभ परफॉर्मन्स दिइरहेका थिए, जहाँ कन्सर्टको क्रममा एक व्यक्तिले उनको हात तानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको […]

आयुष्मान खुराना अभिनित फिल्म ‘डाक्टर जी’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता एवं गायक आयुष्मान खुराना अभिनित फिल्म ‘डाक्टर जी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म एक पुरुष डाक्टर स्त्री रोग विशेषज्ञ बन्ने कथामा आधारित छ । फिल्ममा आयुष्मानले स्त्री रोग विशेषज्ञको भूमिका निभाएका छन् । पुरुष डाक्टरले स्त्री रोग विशेषज्ञ हुदाँ भोग्नुपरेको समस्यालाई फिल्म मार्फत देखाउन खोजिएको छ । निर्देशक अनुभूति […]

नेपाली गायक सुमन शेखरको उर्दू गजल ‘साम से हि दिल’ टी सिरिज

गायक सुमन शेखर मानन्धरको स्वर रहेको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ फिल्मकर्मी नीर शाहले सार्वजनिक गरे । गीतको भिडियोमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय छ ।मुगुको रारामा खिचिएको गीतले हिन्दी र उर्दूभाषी पर्यटकलाई नेपाल आकर्षित गर्ने अपेक्षा राखिएको छ । कार्यक्रममा गीतकार तथा संगीतकार इम्तिया जवफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरे । गायक सुमन शेखरले भारतीय उपमहाद्धिप

भारतीय मोडल जुनुसँग आशिष सचिनको रोमान्स

‘पिरिम नलाउने’,‘एक कान दुई कान मैदान’,‘गलबन्दी पछ्यौरी’ लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक गरिएको छ  । डान्सिङ शैलीका गीतहरू बजारमा ल्याएर लोकप्रियता कमाइरहेका गायक आशिषकै स्वर रहेको सार्वजनिक मेलोडी गीत सानो सानो कुरामा सन्तोष सुनुवारको शब्द तथा संगीत सृजना रहेको छ । शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायाङ्कन गरिएको हो ।पारिवारिक प्रेम कथामा आधारित रहेको सानो–सानो कुरामा आशि

भारतीय गायक अनुग्रहले गाए नेपाली गीत

भारतका चर्चित गायक अनुग्रह बिष्टले ‘नशा’ बोलको नेपाली गीत गाएका छन् । शान भुसालको शब्द तथा संगीत रहेको गीत अनुग्रहले मुम्बईको बी.बी.जे. स्टुडियोमा रेकर्ड भएको हो । गीत भिडियो सहित सार्वजनिक भएको हो । अमेरिकाको डलासमा छायांकन भएको भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय छ ।लुसेन्ट फिल्मस्को ब्यानरमा निर्मित भिडियोका निर्देशक छायांकन तथा सम्पादन विकास बराईली हुन् । भिडियोमा एक युवकको आगमनले श्रीमान् श्रीमतीको जीवनमा आउँने उतार चढाप देखा

चर्चित भारतीय गायक मिका सिंहले गाएको नेपाली गीत ‘बोतलको बिर्को’ सार्वजनिक

भारतीय गायक मिका सिंहले पहिलो पटक नेपाली गीतमा आवाज भरेका छन् । उनको स्वरमा रहेको ‘बोतलको विर्को’ बोलको गीत सार्वजनिक भएको छ

भारतीय गायक मीकाले गाए नेपाली गीत

भारतका चर्चित गायक मीका सिंहले पनि नेपाली गीत गाएका छन् । उनको स्वर रहेको ‘बोतलको विर्को’ बोलको गीत दसैँको अवसर पारेर सार्वजनिक गरिएको छ ।  गीतमा गायनमा मीकालाई सिम्रन दुग्गल र रीया दुग्गलले साथ दिएका छन् । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ ।गीतको भिडियो पनि निर्माण भएको छ । जसको निर्देशन विभोर पोखरेल र दिलिप समनको संयुक्त गरेका हुन् । भिडियोमा आर्यन सिग्देल, पल शाह र दुर्गेश थापा अभिनय छ । यी तीन कलाकारलाई भिडियो अभिनयम एलिसा शर्मा, श्रेया संग्रौला र कविता ने

भारतीय गायक मिका सिंहले गाए नेपाली गीत ‘बोतलको बिर्को’

काठमाडौं : भारतका गायक मिका सिंहले नेपाली गीत गाएका छन्। उनको स्वरमा रहेको ‘बोतलको बिर्को’ बोलको गीत सार्वजनिक भएको छ। मुम्बईको स्टूडियोमा रेकर्ड गरिएको यो गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री रहेको छ। शेखर अस्तित्वले लेखेको गीतमा मिका सिंहको स्वर सुन्न सकिन्छ। साथै गीतमा युग भुषालले संगीत भरेका छन्।…

प्रितम र जिग्मेको स्वरमा ‘हाम्रो माया’ सार्वजनिक

गीतकार तथा निर्देशक दर्पन राईद्वारा लिखित तथा निर्देशित गीत ‘हाम्रो माया’ सार्वजनिक भएको छ । एमएमएस इन्टरटेनमेन्टमार्फत् सार्वजनिक भएको गीतमा गायक प्रितम आचार्य र जिग्मे छ्योकी घिसिङको स्वर रहेको छ भने संगीत भने अजय कार्कीको संगीत रहेको छ ।भारतीय रियालिटी शो सारेगमपमा सेकेण्ड रनरअप भएका आचार्य र ‘तिम्ले बाटो फे–यौ अरे’को किड भर्सन गाएर चर्चामा आएकी घिसिङले नै यस गीतको भिडियोमा मोडलिङ गरेका छन् । ‘तिम्ले बाटो फे–यौ अरे’ गीत पनि स्वयं राईकै रहेको छ ।

गायिका स्मिता दाहालको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक

काठमाडौं, १८ भदौ । गायिका स्मिता दाहालको ‘इबादत बन गए हो’ बोलको हिन्दी गीत सार्वजनिक भएको छ । गीतमा स्मिताका साथै भारतीय गायक शबाब साबरीले स्वर दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा गायक शबाब साबरीकै संगीत रहेको छ । गीतको भिडियोमा स्मिताका साथै अभिनेता अर्जुन बिजलानीको अभिनय देख्न सकिन्छ । साथै, भिडियोलाई राजिव […]