चरीकोट : उनले ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गरे। दुई छोरा र दुई छोरीका बुवाआमा भए। ती दिन कम्पता रमाइला थिएनन्। तर, बुढेसकालमा उल्टो भएको छ। घरपरिवार र सम्बन्धजस्ता कुरामा उनलाई वितृष्णा जागेको छ।
‘त्यो बेला दुःखसुख गरी घर सम्हालेँे,’ देलखाको गौरीशंकर गाउँपालिका–८। खोरका ८२ वर्षीय वृद्धले भने, &...