काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, स्वच्छन्द्र भैरव शाखा डोजोको आयोजनामा प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ८ गरी १८ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख प्रशिक्षक समेत रहेका प्रतियोगिता संयोजक रोशन बलामीले जनाएका छन् । प्रतियोगितामा करिब ३ सय ५० […]