सोतोकान कराते भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाको आयोजनामा पाँचौं राष्ट्रिय सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा एकल कातासहित ३० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक शाखाका अध्यक्ष अनिल श्रेष्ठले जनाएका छन् । सूर्यविनायक नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा करिब १ सय ५० खेलाडीको […]

सम्बन्धित सामग्री

वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन कराते टोली ग्रिस प्रस्थान

१० असोज, काठमाडौं । मित्रराष्ट्र ग्रिसको चलकिडा शहरमा हुने ३० औं एसकेडीयूएन वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन सोतोकान कराते डो संघको तीन सदस्यीय टोली ग्रिस प्रस्थान गरेको छ । ग्रिस प्रस्थान गर्ने टोलीमा संघका उपाध्यक्ष बद्रीबहादुर महत, टिम प्रशिक्षक एवं व्यवस्थापकमा राजु तामाङ्ग र खेलाडी चित्रबहादुर श्रेष्ठ छन् । चित्रले आफ्नो खेल पश्चात अन्य प्रतियोगितामा निर्णायकको […]

टिम च्याम्पियन सोतोकान कराते टोलीलाई बधाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले ३१औँ खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली कराते टोलीलाई शुक्रबार बधाई दिनुभएको छ । त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले टोलीलाई सफल भएकोमा बधाई दिनुभएको हो । भारतको कोलकातामा गत पुस २३ र २४ गते भएको प्रतियोगितामा नेपाल २१ स्वर्ण, १२ …

सोतोकान कराते टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको कोलकातामा हुने ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कपमा सहभागी हुने टोलीलाई बुधबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाई गरे । जनवरी ७ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नेपाल सोतोकान कराते संघका महासचिव […]

सोतोकान कराते टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – पन्ध्रौं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार जाने टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । साउन १६ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जंगम र महिला […]

नेपाल टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १३औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार टिम च्याम्पियन बनेको छ । नेपाल सर्वाधिक ४० स्वर्णसाथ टिम च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगितामा इन्डियन सोतोकान कराते कोलकाता ३ स्वर्णसहित दोश्रो भयो । तेश्रो स्थानको टीएसआरकेकेओले २ स्वर्ण हात पा¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा […]

अन्तर्राष्ट्रिय कराते सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते संघको आयोजनामा १३ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । विभिन्न ४६ स्पर्धा समावेश प्रतियोगिता बिहीबार सम्पन्न हुने […]

मनकामना च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना डोजो पाँचौं राष्ट्रिय सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । मनकामनाले १० स्वर्ण जित्यो । नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाद्वारा आयोजित प्रतियोगितामा ८ स्वर्णसाथ मेन डोजो दोश्रो भयो । तेश्रो स्थानको प्रदेश १ डोजोले ३ स्वर्ण हात पा¥यो । कौशलटारमा […]

सोतोकान टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – तीसौं विनोय सरकार खुला कराते च्याम्पियनसिपमा सहभागी हुने २१ खेलाडीसहित २६ सदस्यीय नेपाली सोतोकान कराते टोली बिहीबार भारतको कोलकाता जाने भएको छ । नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाको नेतृत्वमा जाने टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । […]

सोतोकान कराते टोली सर्विया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८औं एसकेडियुएन बिश्व सोतोकान कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) का खेलाडी तथा अफिसियललाई बिदाई गरिएको छ । संघका उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा शुभकामना सहित बिदाई गरे । कार्तिक २४ देखि २८ गते सम्म हुने च्याम्पियनसिपमा संघका […]

तारकेश्वर नगरपालिका अन्तरनगरपालिका सोतोकान कराते च्याम्पियन

तारकेश्वर नगरपालिका अन्तरनगरपालिका सोतोकान कराते च्याम्पियन भएको छ। सोतोकान कराते डो संघ नेपालको आयोजनामा तारकेश्वर नगरपालिकास्थित मनमैजुमा शनिबार सम्पन्न च्याम्पियनसिपमा तारकेश्वर नगरपालिका च्याम्पियन भएको हो।