सितोरियो सोबुकान कराते शनिबार

नेपाल सितोरियो सोबुकान कराते डो संघको आयोजनामा चौथो नेपाल सितोरियो सोबुकान खुला राष्ट्रिय कराते प्रतियोगिता शनिबार हुने भएको छ।...

सम्बन्धित सामग्री

एकायन कराते शनिबार

नुवाकोटको बेलकोटगढीमा प्रथम बाग्मती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता शनिबार हुने भएको छ।

एकायन कराते शनिबार

नुवाकोटको बेलकोटगढीमा प्रथम बाग्मती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता शनिबार हुने भएको छ।

नुवाकोटमा शनिबार कराते हुने

काठमाडौं। नेपाल एकायन कराते संघ बेलकोटगढि, पाखुरे शाखाको आयोजनामा प्रथम बागमती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ । मंसिर २३ गते एक दिन हुने प्रतियोगिता नुवाकोट बेलकोटगढि, पाखुरे स्थित श्री पञ्चकन्या आधारभूत बिद्यालयको हाता भित्र संचालन हुनेछ । प्रतियोगिता विभिन्न १० तौल समुह मा खेलाइने छ ।जसमा बागमती प्रदेशका १३ वटा जिल्लाका महिला […]

उपमेयर कप महिला कराते शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – शंखडोल कराते एकेडेमीको आयोजनामा प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिता शनिबार हुने भएको छ । ‘महिला हिंसा तथा दुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत हुन लागेको प्रतियोगितामा १ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितले जनाएका छन् । गोकणेश्वर नगरपालिकाको सहयोगमा हुन लागेको […] The post उपमेयर कप महिला कराते शनिबार first appeared on Hamro Khelkud.

मेयर कप वादो कराते भोलि

काठमाडौं (हाम्रो खेलकुद) – आईडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा कातासहित पुरुष र महिलामा समान ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बुद्धराज नेगीले जनाएका छन् । करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ । एकदिने […]

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व प्रधानमन्त्री एवंम् सन्तनेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ । नेपाल सितोरोरियो कराते संघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ देखि २८ गते सम्म प्रतियोगिता आयोजना हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता निरन्तर […]

चित्लाङमा खुला कराते शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, स्वच्छन्द्र भैरव शाखा डोजोको आयोजनामा प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ८ गरी १८ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख प्रशिक्षक समेत रहेका प्रतियोगिता संयोजक रोशन बलामीले जनाएका छन् । प्रतियोगितामा करिब ३ सय ५० […]

राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता भदौ ४ मा

४ साउन,काठमाडौं । नेपाल केनशिनकान कराते संघको आयोजनामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । आगामी भदौ ४ गते शनिबार नेपाल केनशिनकानको केन्द्रिय कार्यालय बनेपामा प्रतियोगिता हुने छ । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको सहयोगमा हुन लागेको प्रतियोगितामा विभागीय टिमहरु, विभिन्न कराते संघ तथा डोजोबाट करिब २५० जना खेलाडी सहभागी हुने संघले जनाएको […]

राष्ट्रिय फुल कन्ट्याक्ट शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नाथेश्वर क्योकुसिन कराते डोजोको आयोजनामा श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष ६० केजीमुनि र महिला ४५ केजीमुनि गरी २ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख सुजन देउलाले जनाएका छन् । पुरुष÷महिलामा समान ३२ गरी ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । दुवै […]

सोतोकान कराते भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाको आयोजनामा पाँचौं राष्ट्रिय सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा एकल कातासहित ३० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक शाखाका अध्यक्ष अनिल श्रेष्ठले जनाएका छन् । सूर्यविनायक नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा करिब १ सय ५० खेलाडीको […]