डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा अनिश्चितकालिन प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुकले अनिश्चितकालका लागि बन्द गरिदिएको छ । बुधबार अमेरिकी संसद भवनमाथि भएको हमलापछि फेसबुक र ट्वीटरले राष्ट्रपति ट्रम्पको अकाउन्ट सर्तसहित केही घण्टाका लागि लक गरेको जानकारी दिएको थियो । तर फेसबुकले भने अब ट्रम्पको अकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ ।  फेसबुक कम्पनीका प्रमुख मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गरेर अमेरिकी राष्ट्रपति ट्रम्पको अकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएका छन् । मार्क जुकरबर्गले विज्ञ

सम्बन्धित सामग्री

२६ महिने प्रतिबन्धपछि डोनाल्ड ट्रम्प फेसबुकमा, आयो पहिलो पोस्ट : ‘आइ एम ब्याक’

काठमाडौं । २६ महिना अगाडि अमेरिकाको क्यापिटोल हिलमा भएको हिंसात्मक प्रदर्शनीपछि प्रतिबन्ध लाइएको डोनाल्ड ट्रम्पको सामाजिक संजाल फेसबुक पुनः संचालनमा आएको छ । फेसबुकको मातृ कम्पनी मेटाले आजबाट ट्रम्पको अकाउन्ट पूर्ववत अवस्थामा फर्काएको छ । तीन करोड ४० लाख बढि फलोअर भएको ट्रम्पको अकाउन्ट फिर्ता भएसँगै ट्रम्पले पोस्ट लेख्न भ्याइसकेका छन् । उनले आफ्नो सन […]

फेसबुक र ट्वीटरका सीईओविरुद्ध मुद्दा हाल्दै डोनाल्ड ट्रम्प

आफूलाई सोसल मिडिया प्लाटर्फमहरुले प्रतिबन्ध लगाएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको ढोका ढक्ढकाउने भएका छन् । आफूलाई प्रतिबन्ध लगाउने निर्णको विरुद्धमा ट्रम्पले फेसबुक र त्यसका सीईओ मार्क जुकरबर्ग, ट्वीटर र त्यसका सीईओ ज्याक डोर्सी तथा …

ट्विटर र फेसबुकको प्रतिबन्धपछि ट्रम्पको आफ्नै ‘कम्युनिकेशन प्लेटफर्म’

काठमाण्डौ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब आफ्नै ‘प्लेटफर्म’मार्फत सामाजिक सञ्जालमा जोडिनुभएको छ । गएको जनवरीमा भएको वासिङ्टन डीसीको हिंसापछि डोनाल्ड ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो भने फेसबुक र युट्युबले निलम्बन गरेको थियो । सामाजिक सञ्जालमा रमाउने डोनाल्ड ट्रम्पले आफूलाई लगाएको प्रतिबन्धको विरोध पनि गर्नुभयो । तर केही नलागेपछि अहिले ट्रम्पले आफ्नै वेबसाइट बनाएर त्यसैमार्फत समाजिक सञ्जालमा जोडिन लाग्नुभएको छ । उहाँको नयाँ वेबसाइट 'ब्लग' जस्तै छ । यसलाई अन्तर्राष्ट्रिय सञ्चार माध्...

फेसबुक र ट्विटरको प्रतिबन्ध भोगेका ट्रम्प नयाँ सामाजिक सञ्जाल बनाउँदै

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुन: सामाजिक सञ्जालमा फर्किने भएका छन् । ट्रम्पका सल्लाहकार जेसन मिलरका अनुसार ट्रम्प नयाँ प्लेटफर्ममार्फत सामाजिक सञ्जालमा फर्कने तयारीमा छन्

ट्रम्प बाइडेनको सपथ समारोहमा सहभागी नहुने

एजेन्सी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने भएका छन् । ट्रम्पले ट्वीटरमार्फत सफत समारोहमा सहभागी नहुने जानकारी दिएका छन् । बुधबार उनका समर्थकहरुले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि सामाजिक सञ्जालमा ट्रम्पमाथि प्रतिबन्ध लगाइएको थियो । तर १२ घण्टापछि ट्वीटरले उनीमाथिको प्रतिबन्ध हटाएको छ भने फेसबुक, इन्स्टाग्राम लगायतले भने अनिश्चितकालिन प्रतिबन्ध जारी राखेका छन् ।ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै ट्रम्पले तत्काल एउटा भिडियो