काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग छलफल गरिरहेका छन्। डा केसीसिहतकाे टाेलीसँग देउवाले बालुवाटारमा छलफल गरिरहेका छन्। यसअघि केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदबाट बर्खास्त गर्नुपर्ने सहित पाँच बुँदे माग पुरा नभए ३ गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए। डा केसीले दिएको अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहँदा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएर छलफल गरेका हुन्।&nbs