मिडिया मैत्री विधेयक बनाउन प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री पोखरेल

खुशीमाया गुरुङ, लमजुङ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार मिडिया मात्रै विधेयक बनाउन प्रतिबद्धता रहेको बताउनुभएको छ । लमजुङको सदरमुकाम बेसीशहरमा नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा लमजुङको भवन शिलान्याश समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । उदघाटन मन्तव्यमा उहाँले प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक अर्कामा पर्याय र पूरक भएको समेत […]

सम्बन्धित सामग्री

सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध : गण्डकीका मुख्यमन्त्री पोखरेल

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीसँगै उत्पादन बढाउने र पारदर्शीताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताए । गण्डकी प्रदेश सरकार स्थापनादेखि […]

सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले युवा शक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीसँगै उत्पादन बढाउने र पारदर्शीताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताए ।गण्डकी प्रदेश सरकार स्थापनादेखि नै सुशासन र समृद्धिका लागि  प्रतिबद्ध रहेको वक्तव्यमा भनिएको छ । विसं २०६२÷६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्