‘पूर्ण प्रेस स्वतन्त्रता’ सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका जनतालाई सहज रूपमा सूचना प्रवाह गर्ने योजनासहित सरकार लागि परेको बताएका हुन् । उनले भन,‘अहिलेको युग सूचना र प्रविधिको युग हो । नागरिकलाई सही सूचना दिने दायित्व सरकारको हो । त्यसैले सत्य तथ्य सूचना प्रवाहमा सरकारले

सम्बन्धित सामग्री