२९ वर्षदेखि 'सिमसिमे पानीमा' गीतसँग प्रतिस्पर्धा गर्दै गायिका रेखा शाह (भिडिओ)

हामीले गायिका रेखा शाहलाई उनको लोकप्रिय गीत 'सिमसिमे पानीमा'को कथा सुनाउन सेतोपाटी डाक्यौं। उनले हामीलाई यो गीतको भाग्य कथा सुनाइन्। कथा तीन दशक पुरानो हो।

सम्बन्धित सामग्री

नेपाल महिला चेम्बरको ‘टे्रड शो तीज स्पेशल २०२३’ सम्पन्न

काठमाडौं। नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा महिलाहरूको विशेष पर्व तीजलाई लक्षित गरी ‘टे्रड शो तीज स्पेशल २०२३’ सम्पन्न गरेको छ । महिला उद्यमीद्वारा उत्पादन गरिएका विविध सामग्रीको प्रदर्शन तथा विक्री प्रवर्द्धन र महिलामा उद्यमशीलताको विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको संस्थाले जानकारी दिएको छ । मेलाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मेलाले महिलाको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापमा महिलाको सहभागितामा वृद्धि हुने अपेक्षा गरेका थिए । महिलाहरू आर्थिक रूपमा सशक्त भए मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने उनको भनाइ थियो । सो अवसरमा गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी, चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, दीपक श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ महिला उद्यमी सहभागी भएको जानकारी दिइन् ।

रेखा शाहको 'लहरै आयो तीजैको बरिलै' नामको तीजगीत सार्वजनिक

भूपेन्द्र खड्काको अडियो प्रोडक्सनमा 'अ सेरिज नेपाल' र 'रेखा शाह फाउन्डेसन'को प्रस्तुति रहेको गीतको भिडियो गायिका शाहकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

हेल्थ कन्सस छु : रेखा शाह, गायिका

आफूलाई फिट राख्न खानेकुरामा निकै ख्याल राख्छु । जस्तै, चिल्लो खाँदिनँ । जंकफुड खाँदिनँ । सुगर बढी खाँदिनँ । बेलुका भात खाँदिनँ । धेरै खाएर बलियो भइन्छ भन्नेमा म छैन । ठिक्क खाने । समयतालिकामा खाने गर्छु ।  वर्कआउट...

भ्यालेन्टाइन जोडी : रेखा र राज (फोटोफिचर)

भ्यालेन्टाइन डे (१४ फब्रुअरी) अर्थात् प्रेम दिवस । विशेष गरी युवायुवतीले यो दिन  विशेष चाडकै रूपमा मनाउँछन् । नेपालमा पनि पछिल्लो केही वर्षयता यो दिन विशेष रूपले मनाउने गरिन्छ । प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्साउने र आफूलाई मनपरेको व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने दिनको रूपमा पनि यो दिन चर्चित छ ।प्रेम दिवसको अवसर पारेर नेपाली कला क्षेत्रमा पनि विभिन्न म्युजिक भिडियो, फिल्मको अलावा फोटो सुट समेत गर्ने गरिएको छ । यसै अवसरमा गायिका रेखा शाह र मोडल तथा अन्तर्र

पैसा कमाउने गरी मेरो  गीत नगाउनुहोस् मात्रै भनेकी हुँ : रेखा शाह

गायिका रेखा शाहलाई ‘सिमसिमे पानीमा ...’ बोलको गीतले चर्चाको शिखरमा पुर्‍यायो । यति मात्रै होइन, यही गीतले

अनुमति बिना आफ्ना गीत प्रयोग नगर्न रेखा शाहको चेतावनी

काठमाडौं । यस्तो लाग्छ, रिलिजको ३० वर्षसम्म पनि सिमसिमे पानी र रेखा शाह एकअर्काका पर्याय लाग्छन् । उनकै शब्द, लय र स्वरमा समावेश उक्त गीत अहिले पनि कालजयी लाग्छ । गायिका शाहले सामाजिक संजालमार्फत आफ्ना गीतहरुको अनाधिकृत प्रयोग गर्न चेतावनी दिएकी छिन् । बिहीबार बेलुका फेसबुकमार्फत उनले आफ्ना सिर्जनालाई अनुमतिबिना टेलिभिजन रियालिटी सोमा गाइएकोप्रति उनले […]

सकारात्मक सोचले मानिसलाई निरोगी बनाउँछ-रेखा शाह

'सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा...' यो गीत धेरै नेपाली संगीतप्रेमीहरुको रोजाइमा परेको पाइन्छ । विदेशीहरुले समेत अत्यन्त मन पराउने यो गीतकी गायिका हुन्, रेखा शाह । उनकै संकलनको यो गीत आज पनि उत्तिकै …

सिमसिमे पानीमा जति गायो उति राम्रो लाग्छः रेखा शाह

'सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा.....।' २०४९ सालमा यही गीतले गायिका रेखा शाहलाई चर्चामा ल्यायो। शाहले गाएको पहिलो गीत 'सिमसिमे पानी'लाई नै दर्शकले यति रुचाए कि उनलाई यही गीतले नै सफल गायिकाको परिचय दियो। धादिङमा जन्मेकी रेखाले सिमसिमे पानीमा,  नजिक छौ तिमी, साइली माइली, तिमीलाई केही, तस्बिरमात्र लगायतका

एकल साँझ गर्दै रेखा

गीत ‘सिमसिमे पानीमा’को लेखन, संगीत र गायनबाट सांगीतिक यात्रा शुरु गरेकी गायिका रेखा शाह पहिलोपटक एकल साँझमा सुनिने भएकी छन् । गायनमा २५ वर्ष पुरा गरेको मौका पारी आगामी फागुन २४ गते बिहीबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा गीतसहित रेखा प्रस्तुत हुन लागेकी हुन्।

‘सिल्भर जुब्ली साँझ’ गर्दै रेखा

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ गीतबाट सांगीतिक यात्रा सुरू गरेकी गायिका रेखा शाहले पहिलोपटक एकल गायन कार्यक्रम गर्ने भएकी छन् । आफैले स्थापना गरेको सामाजिक संस्था ‘रेखा शाह फाउन्डेसन’को आयोजना फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन काठमाडौँको याक एन्ड यति होटलमा सो कार्यक्रम हुने संस्थाबाट जारि गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। एकल…