सिमसिमे पानीमा जति गायो उति राम्रो लाग्छः रेखा शाह

'सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा.....।' २०४९ सालमा यही गीतले गायिका रेखा शाहलाई चर्चामा ल्यायो। शाहले गाएको पहिलो गीत 'सिमसिमे पानी'लाई नै दर्शकले यति रुचाए कि उनलाई यही गीतले नै सफल गायिकाको परिचय दियो। धादिङमा जन्मेकी रेखाले सिमसिमे पानीमा,  नजिक छौ तिमी, साइली माइली, तिमीलाई केही, तस्बिरमात्र लगायतका

सम्बन्धित सामग्री

पैसा कमाउने गरी मेरो  गीत नगाउनुहोस् मात्रै भनेकी हुँ : रेखा शाह

गायिका रेखा शाहलाई ‘सिमसिमे पानीमा ...’ बोलको गीतले चर्चाको शिखरमा पुर्‍यायो । यति मात्रै होइन, यही गीतले

२९ वर्षदेखि 'सिमसिमे पानीमा' गीतसँग प्रतिस्पर्धा गर्दै गायिका रेखा शाह (भिडिओ)

हामीले गायिका रेखा शाहलाई उनको लोकप्रिय गीत 'सिमसिमे पानीमा'को कथा सुनाउन सेतोपाटी डाक्यौं। उनले हामीलाई यो गीतको भाग्य कथा सुनाइन्। कथा तीन दशक पुरानो हो।

रेखाको फिटनेस मन्त्र

काठमाडौं । २०४९ सालमा रेडियो नेपालको राष्ट्रब्यापी लोकदोहोरी गायन प्रतियोगितामा एक जना किशोरी प्रथम भइन् । ती किशोरी थिइन रेखा शाह । धादिङकी यी गायिकाले त्यतिबेला प्रेमराजा महतसँग मिलेर पहिलो दोहोरी गीत सिमसिमे पानीमा ज्यानले बैमान गर्छकी जिन्दगानीमा…गायकी थिइन् । नेपाली लोकदोहोरी गायनमा यो एउटा कालजायी गीत बन्यो । उमेरले ४३ नाघेकी यी गायिकाले शनिबार …

सकारात्मक सोचले मानिसलाई निरोगी बनाउँछ-रेखा शाह

'सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा...' यो गीत धेरै नेपाली संगीतप्रेमीहरुको रोजाइमा परेको पाइन्छ । विदेशीहरुले समेत अत्यन्त मन पराउने यो गीतकी गायिका हुन्, रेखा शाह । उनकै संकलनको यो गीत आज पनि उत्तिकै …

‘सिल्भर जुब्ली साँझ’ गर्दै रेखा

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ गीतबाट सांगीतिक यात्रा सुरू गरेकी गायिका रेखा शाहले पहिलोपटक एकल गायन कार्यक्रम गर्ने भएकी छन् । आफैले स्थापना गरेको सामाजिक संस्था ‘रेखा शाह फाउन्डेसन’को आयोजना फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन काठमाडौँको याक एन्ड यति होटलमा सो कार्यक्रम हुने संस्थाबाट जारि गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। एकल…