सुरक्षा समिति बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल जारी

न्युज अफ नेपाल, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको आह्वानमा बुधबार बसेको बैठकमा स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने शान्ति सुरक्षाको विषयमा छलफल भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल भएको भोलिपल्ट बुधबार गृहमन्त्री […]

सम्बन्धित सामग्री

स्थानीय तहको निर्वाचनमा गठबन्धनसँगै नेकपा

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्युठानमा आधार इलाकाको रुपमा लिइएको माण्डवी गाउँपालिकाबाट निर्वाचनमा होमिने संकेत दिएको छ। जिल्लामा छलफल जारी रहेको बताउने पार्टीले पालिकामा भने माओवादी केन्द्रसहितको गठबन्धनमा मिलेर जाने...

प्रधानमन्त्री देउवा,खनाल र प्रचण्डबीच छलफल

काठमाडौं । देशको समसामयिक राजनीतिक बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवा ,नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचन लगायतका बिवषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाको सचिवालयले इमेजखवरलाई जानकारी दिएको छ । छलफलमा स्थानीय तहको निर्वाचनमा […]

स्थानीय निर्वाचनको प्रस्तावित मिति जेठ ४, प्रधानमन्त्री र आयोगबीच छलफल जारी

सरकारले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय निर्वाचनको मिति घोषणा गर्ने गरी निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिरहेका छन् ।