पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। पछिल्लो केही दिनयता खानको पार्टी तहरिक–ए–इन्साफ (पीटीआई)ले देशका विभिन्न स्थानमा सरकारविरुद्ध आक्रामक रुपमा विरोध र्याली (लङ्ग मार्च) गरिरहेको छ। र्यालीकै क्रममा बिहीबार पूर्वप्रधानमन्त्री खानमाथि गोली चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटना भएको स्थान पाकिस्तानको पञ्जाबको वजिरावाद क्षेत्रमा पर्छ। घटनामा खानसहित ५ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका […]