काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो

काठमाडौं : उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ।  सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो। चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाकाले तापक्रम क्रमशः घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध…

सम्बन्धित सामग्री

काठमाडौंमा आज यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन

काठमाडौं, पुस १० । आइतबार एक्कासि चिसोको महसुस बढी भएको छ । काठमाडौं उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ । उपत्यकासँगै सबैभन्दा धेरै चिसो भने जुम्लामा भएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान अपडेट गरेको तापक्रम अनुसार न्यूनतम तापक्रम […]

काठमाडौंको तापक्रम आज ४.५ डिग्री सेल्सियस

काठमाडौं : उपत्यकामा आइतबार बिहान यो वर्षकै कम तापक्रम मापन भएको छ। मौसमविद् हिरा भट्टराईका अनुसार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ। पश्चिमी वायुको प्रभावले आज सुदूर–पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली गराउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात हुने अनुमान गरिएको छ।

काठमाडौंमा चिसो बढ्यो, आज तापक्रम ७.५ डिग्री सेल्सियस

काठमाडौं : उपत्यकामा बिहीबार वर्षकै सबैभन्दा चिसो महशुस गरिएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ। यो वर्षकै सबैभन्दा कम तापक्रम हो।बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस थियो। जाडो बढ्ने क्रममै रहेकाले आउने दिनमा अझै चिसो बढ्ने मौसमविद् मानन्धरले जानकारी दिए। न्यूनतमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ। काठमाडौंसहित देशभर नै चिसो बढेको छ। बुधबार सबैभन्दा कम जुम्लाको तापक्रम माइनस २.८ डिग्री सेल्सियस थियो।

आज काठमाडौंमा यो वर्षकै बढी चिसो

काठमाडौं :  उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ। सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो। चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाकाले तापक्रम क्रमशः घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्च...

आज काठमाडौंमा यो वर्षकै बढी चिसो

काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज (मङ्गलबार) काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ ।

देशभर चिसो बढ्यो‚ काठमाडौंमा यस वर्षको कम तापक्रम

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। दिनहुँ तापक्रम घट्दै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौं उपत्यकामा आज यस वर्षकै कम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। मंगलबार बिहान देशका अधिकांश स्थानको मौसम बदली भएको छ। काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा हुस्सु लागेको महाशखाले जनाएको छ।अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको असरको कारण मंगलबार दिनभर आकाश धुम्म हुने मौसमविद् पौडेलले जानकारी दिए

देशभर चिसो बढ्यो, बंगलादेशको न्यून चापीय प्रणालीको असर

काठमाडौं : काठमाडौं उपत्यकासहित देशैभर चिसो बढ्दै गएको छ। काठमाडौं उपत्यकामा आज यस वर्षकै कम तापक्रम मापन भएको छ। आज बिहान पौने ६ बजे उपत्यकाको तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो यस बर्षको जाडो सुरु भएयताको कम तापक्रम मापन भएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।उपत्यकाको हिजोको न्युनतम तापक्रम ८ दशमलव ४ र अस्ति ८ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । तापक्रम दिनहुँ घट्ने क्रममा रहेको छ

आज यो वर्षकै चिसो दिन, तापक्रम २.३ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै चिसो महसुस गरिएको छ । बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस

काठमाडौं उपत्यकामा आज विहान यो वर्षकै चिसो

काठमाडौं । चिसो बढ्दै जाने क्रममा आज शुक्रबार विहान काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम मापन भएको छ । मौसम...

काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दै, आज वर्षकै कम

काठमाडौं : काठमाडौं उपत्यकाको तापक्रम पछिल्लो केही दिनयता दिनहुँजसो घट्दै गएको छ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ। शुक्रबार बिहान उपत्यकाको न्युनतम तापक्रम सात डिग्री सेल्सियस मापन भएक...