गठबन्धनको भरमा नपरी एक्लै चुनाव जित्ने तयारी गरौं : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन गरेर चुनाव जितिहालिन्छ भन्ने भरमा नबस्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले कार्यकर्ताहरूलाई मुलुकमा आएका राजनीतिक परिवर्तनको रक्षा गर्नका लागि माओवादीले एक्लै चुनाव जित्ने तयारीमा लाग्नुपर्ने बताएका हुन् ।

सम्बन्धित सामग्री

अधुरै रह्यो कीर्तिमानी जित निकाल्ने प्रचण्ड सपना

८ मंसिर, काठमाडौं । चुनावैपिच्छे निर्वाचन क्षेत्र फेर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शैलीलाई समर्थकले गतिशीलता भन्छन् भने विरोधीले चुनाव जित्ने चालबाजी । तर लामो तयारी गरेको चितवन-३ छाडेर नजिकैको गोरखा-२ बाट चुनाव लड्ने प्रचण्डको यसपटकको चाहना भने भिन्न थियो । रोल्पा, काठमाडौं, सिरहा र चितवनबाट चुनाव लडिसकेका प्रचण्ड यसपटक कीर्तिमानी जित निकाल्ने […]

टिकट खोसिएपछि कांग्रेस नेता अमरेसले गरे स्वतन्त्रबाटै चुनाव जित्ने दाबी

काठमाडौँ – सर्लाही–४ मा नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले टिकट पाएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले अमरेशकुमार सिंहलाई नदिएर रायलाई टिकट दिएका हुन्। टिकट खोसिएपनि अमरेशले सर्लाही ४मा नै स्वतन्त्र रुपमा लड्ने तयारी गरेका छन्। उनले दिउँसो तीन बजेतिर स्वतन्त्र उमेदवारको मनोनयन दर्ता गराउँदै छन्। सिंहले कांग्रेसले टिकट नदिए पनि स्वतन्त्र बाटै चुनाव जित्ने दाबी […]

आफ्ना पार्टीका नेतालाई ओलीको ब्रिफिङ : एमाले एक्लै चुनाव जित्ने तयारी गर्छ

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन्। एमालेको पार्टी कार्यालय च्यासलमा मंगलवार बसेको स्थायी कमिटीको बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै ओलीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन्। आफ्नाविरुद्धमा सत्ता गठबन्धन दल भएपनि एमाले एक्लै लड्ने क्षमता राख्ने बताएका हुन्। स्थायी कमिटी…

कमल थापा नेतृत्वको राप्रपा र एमालेबीच गठबन्धनको तयारी

‘यतिबेलाको गठबन्धन सैद्दान्तिक र वैचारिकभन्दा पनि चुनाव जित्ने मात्र हो,’ उनले भने, ‘जहाँ गठबन्धन हुँदैन, त्यहाँ सबै स्थानमा हाम्रो पार्टीका उम्मेदवार भने हुन्छन्।’...

गृहजिल्लामै गठबन्धन गरेर चुनाव जित्ने देउवाको दाउ

काठमाडौं । गृह जिल्ला डडेल्धुरामा पार्टीभित्रको विभाजनमा कारण सन्त्रस्त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा होमिने तयारी थाल्नुभएको छ । प्रधानमन्त्री देउवाकै कारण डडेल्धुरामा सत्तारूढ राजनीतिक दलहरूबीच चुनावी गठबन्धन हुने पक्कापक्की भएको नेकपा (माओवादी केन्द्र) का नेताहरू बताउँछन् । २०४८ सालदेखि हालसम्म ६ पटक डडेल्धुराबाट निर्वार्तित प्रधानमन्त्री देउवाविरूद्ध यसपटक […]

माओवादीको विरोध गरेरै नेता बन्न सकिन्छ भन्ने मनोविज्ञान देखिन्छ : सुदर्शन बराल

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरुबीच चुनावी तालमेलको चर्चा चलिरहेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल हुन सक्ने सम्भावना टरेको छैन । यद्यपि काँग्रेसका केही नेता एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने बताइरहेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रले पनि आफ्नै बलबुतामा चुनाव जित्ने गरी तयारी थाल्न कार्यकर्तालाई जोड दिने गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ता प्रशिक्षणका क्रममा गठबन्धनले जिताइदेला भन्ने भरमा नपरी आफ्नै बु

गठबन्धनकै भरमा चुनावको तयारी गर्नु हुँदैनः डा. भट्टराई

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनको भरमा चुनावको तयारी गर्न नहुने बताएका छन् । जसपा संघीय परिषद् बैठकमा समसामयिक राजनीति र पार्टीको कार्यदिशा समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीको चाहना र प्रयासले मात्र गठबन्धनलाई चुनावसम्म लैजान सम्भव नहुन पनि सक्ने भन्दै आफ्नै बलमा चुनाव जित्ने […]

आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्न प्रचण्डको निर्देशन

२७ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको टुंगो नभएको भन्दै आफ्नै शक्तिमा चुनाव जित्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । ‘गठबन्धनलाई नकार्न सकिँदैन, गठबन्धन चुनावसम्म नै रहन्छ […]

प्रचण्डको चुनाव जित्ने आक्रामक रणनीति

काठमाडौं, २६ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगतको समिक्षा गर्दै भविष्यका लागि शक्ति सञ्चयमा लागेका छन् । उनले महत्वाकांक्षी योजनासहित आक्रामक रणनीतिहरु चाल्ने तयारी गरेका छन् । प्रचण्डले २०७४ को आमनिर्वाचनमा माओवादीले समानुपातिकतर्फ पाएको मतभन्दा झण्डै तेब्बर पार्टी सदस्य बनाउने रणनीति बढाइसकेका छन् । वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेश […]