१८ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माघ २० गते ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वयं खेलाडी, प्रशिक्षक र खेलकर्मीमाझ उपस्थित भएर खेलकुदका बारेमा जानकारी लिने र निर्देशन दिने कार्यक्रम आयोजना गरेको राखेपले जनाएको छ । कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा भवनमा […]