१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री रोजगारलगायतका कार्यक्रम यसपटकको बजेटबाट कटौती गर्ने संकेत गरेका छन् । सोमबार माओवादी केन्द्रका पदाधिकारीहरुसँग बालुवाटारमा भएको अनौपचारिक छलफलमा सरकारले बनाइरहेको नीति तथा कार्यक्रमबारे ‘ब्रिफिङ’ गर्दै प्रधानमन्त्रीले त्यस्ता कार्यक्रम कटौती गरेर उत्पादन तथा रोजगारी सिर्जना हुने खालका कार्यक्रम ल्याउने बताएका हुन् । ‘अनावश्यक बजेट छरिने खालका जुन […]