खाँदबारीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै

संखुवासभाको सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा ग्रामीण सडक निर्माण, गोरेटो बाटोमा ढुंगा सोलिङ गर्ने र नाली कटाउनेलगायतका काम भइरहेका छन् ।  नागरिकलाई आवतजावतमा समस्या देखिएका...