अस्ट्रेलियाको न्यू साउथ वेल्समा एक महिना लकडाउन लम्बियो

काठमाण्डाै - कोरोना सङ्क्रमण नियन्त्रणमा नआएपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा लकडाउन थपिएको छ । लकडाउन थप एक महिना थपिएको हो । यसअघि अगष्ट २८ सम्म रहेको लकडाउन सेप्टेम्बर अन्त्यसम्म लम्बिएको बीबीसीले जनाएको छ । यस्तै त्यहाँका  अति प्रभावित १२ वटा सरकारी क्षेत्रहरूमा सोमबार मध्यरातदेखि लागू हुने गरि कर्फ्युको घोषणा गरिएको छ । यस्तै, मास्कको प्रयोगलाई अनिवार्य गरिएको  छ । 

सम्बन्धित सामग्री

म्यानमारमा थप ६ महिना संकटकाल लम्बियो

काठमाडौं । म्यानमारले संकटकाल ६ महिना थप गरेको छ । म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एशियाली देशमा आपतकालिन अवस्थालाई ६ महिना थप गरेको हो । कार्यवाहक राष्ट्रपति यू मिन्ट स्वेले एनडीएससीको बैठकमा आपतकालिन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गरे । देशको असामान्य परिस्थितिका कारण राज्यको संविधानको धारा ४२५ बमोजिम म्याद थप गरिएको बताइएको […]

म्यानमारमा थप ६ महिना संकटकाल लम्बियो

म्यानमारले संकटकाल ६ महिना थप गरेको छ ।म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एशियाली देशमा आपत्कालीन अवस्थालाई ६ महिना थप गरेको हो ।

रूस र युक्रेनबीचको खाद्यान्न सम्झौता दुई महिना लम्बियो

रूस र युक्रेनबीचको खाद्यान्न सम्झौतालाई दुई महिना थप गर्ने सहमति भएको छ ।

आयात प्रतिबन्ध दुई महिना लम्बियो

विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले लगाउँदै आएको आयात प्रतिबन्ध थप २ महिना लम्ब्याएको छ । सरकारले गत वैशाख १४ गतेदेखि लगाएको आयात प्रतिबन्ध थप दुई महिना लम्ब्याएर मंसिर मसान्तसम्म पुर्‍याएको हो ।असोज २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण प्रतिबन्ध लगाइएका चार प्रकारका वस्तुको पैठारीमा लगाएको बन्देजलाई आगामी मंसिर मसान्तसम्म कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री […]

आयात प्रतिबन्ध दुई महिना लम्बियो

काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले लगाउँदै आएको आयात प्रतिबन्ध तप २ महिना लम्ब्याएको छ । सरकारले गत वैशाख १४ गतेदेखि लगाएको आयात प्रतिबन्ध थप दुई महिना लम्ब्याएर मंसिर मसान्तसम्म पुर्‍याएको हो । असोज २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण प्रतिबन्ध लगाइएका चार प्रकारका वस्तुको पैठारीमा लगाएको बन्देजलाई आगामी मंसिर मसान्तसम्म कायम गर्ने […]

डेढ महिना लम्बियो आयात प्रतिबन्ध

तोकिएका कार, मोटरसाइकल, मदिरा र मोबाइलको आयातमा २८ असोजसम्म प्रतिबन्ध, कुरकुरे, टेलिभिजन, खेलौना, चुरोट, सुर्ती, हीरा र तासको आयात खुल्यो निजी क्षेत्रको चौतर्फी दबाबका बाबजुद सरकारले आयातको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।...

बंगलादेशमा थप एकमहिना लम्बियो लकडाउन

बंगलादेशमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि जारी रहेको लकडाउन पनि थप एकमहिना थपिएको छ। बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि लकडाउनलाई थप एकमहिना थपिएको बुधबार जानकारी दिएको छ। सो लकडाउन बुधबार रातिदेखि थपिएको छ। आगामी महिना जुलाईको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको  छ।त्यस अवधिका लागि सार्वजनिक यातायातका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरू सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ। सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छ

जेठसम्म लम्बियो शैक्षिक सत्र, असारदेखि नयाँ सुरु

काठमाडौं । सरकारले यो वर्षको शैक्षिक सत्र आगामी जेठ महिनासम्म लम्ब्याउने जनाएको छ । कोरोनाका कारण असर परेको साविक शैक्षिक सत्रमा दुई महिना थप गरी जेठसम्म लम्ब्याइएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताउनुभएको छ । मंगलबार सफलता एच. आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी हुनु भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताउनुभएको हो । यस निम्ति मन्त्रालयले तयारी गरीसकेको उहाँको भनाई छ । त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाईएको र छिट्टै टुंगो लाग्ने जानकारी दिनुभयो । यस्तै, मन्त्री श्रेष्ठले आगामी दिनमा एचआईभी. संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत बताउनुभयो ।