काठमाडौं (हाम्रो खेलकुद) – लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले कराते खेलाडी सुमन तिमल्सिनालाई ब्रान्ड एम्बासडर बनाएको छ । सुमन र लनर्सका प्रबन्ध निर्देशक सुदिप छत्कुलीबीच सो सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको छ । सम्झौता अनुसार लनर्सले सुमनलाई १ वर्षका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा हवाई टिकट प्रायोजन गर्नेछ । कार्यक्रममा प्रबन्ध निर्देशक छत्कुलीले अन्तर्राष्ट्रिय जगतमा […]