कोरियन एम्बासडर तेक्वान्दो भदौ २७ देखि

११औं कोरियन एम्बासडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आगामी भदौको अन्तिम सातादेखि सुरु हुने भएको छ।...

सम्बन्धित सामग्री

कोरियन एम्बासडर कपमा भाग लिन नदिएको भन्दै तेक्वान्दो खेलाडीको गुनासो

२६ भदौ, काठमाडौं । यही साता सुरु हुने ११औं कोरियन एम्बासडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिनबाट बञ्चित गरेको भन्दै तेक्वान्दो खेलाडीहरुले गुनासो व्यक्त गरेका छन् । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा यही भदौ २७ देखि ३१ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ । पहिलो पटक भारत र बंगलादेशबाट खेलाडी आउने भएपछि […]

तेक्वान्दो खेलाडीको गुनासो : कोरियन एम्बासडर कपमा भाग लिन दिइएन

आसन्न ११ औं कोरियन एम्बासडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५० भन्दा बढी खेलाडीलाई भाग लिनबाट वञ्चित गरिएको खेलाडीले गुनासो गरेका छन् । नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा प्रतियोगिता भदौ २७ देखि काठमाडौंमा आयोजना हुँदै छ ।

कोरियन एम्बासडर तेक्वान्दो भदौ २७ देखि

११औं कोरियन एम्बासडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आगामी भदौको अन्तिम सातादेखि सुरु हुने भएको छ।...

सापकोटालाई कांस्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भेट्रान खेलाडी मधुसुदन सापकोटाले बेल्जिययम कोरियन एम्बासडर तेक्वान्दो प्रतियोगितामा कांस्य जितेका छन् । उनले पुरुष ४१–५० वर्षको एकल पुम्सेमा कांस्य जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष मधुसुदन सापकोटाले जनाएका छन् । उनले ६.१२ अंक जोडे । पोल्यान्ड पहिलो र बेल्जियम दोश्रो स्थानमा रहे । प्रतियोगिता बेल्जियमको ब्रसेल्समा भएको हो ।

सुबानलाई कोरियन एम्बासडर पुम्सेमा स्वर्ण

नेपालका सुबान गुरुङले विश्व कोरियन एम्बासडर अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । सुबानले ११ वर्षमुनि उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।त्यस्तै १८–३५ वर्षको एकल पुम्सेतर्फ पुरुषमा कमल श्रेष्ठले रजत तथा महिलामा पार्वती गुरुङले कांस्य जिते । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।पुरुष ३६–५० वर्षको एकल पुम्सेमा मधुसुदन सापकोटा तथा महिला ११ वर्षमुनि एकल पुम्सेमा गुनमाय

११ खेलाडी प्रतियोगिताका लागि छनोट

काठमाडौं । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् । दक्षिण कोरियाको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगितका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आ–आफ्नो स्पर्धामा […] The post ११ खेलाडी प्रतियोगिताका लागि छनोट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका लागि एघार खेलाडी छनोट

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् ।दक्षिण कोरियाको आयोजनामा हुने विश्व कोरियन एम्बासेडर भर्चुअल पुम्से प्रतियोगिताका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो सङ्घले जनाएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई छनोट गरिएको हो ।अब्सुलुट तेक्वान्दो डोजाङकी गुनमाया गुरुङ, कोटेश्वरक

मुलपानी तेक्वान्दोका भिजनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् । भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको […]

कोरियन एम्बासडर तेक्वान्दो भोलिदेखि

काठमाडौं । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा १०औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने उक्त प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भानु चन्दले जानकारी दिनुभयो । तीन सय ९० पुरुष र २०३ महिला खेलाडीले […]