नाटोज अध्यक्ष अधिकारीले दिए राजिनामा

काठमाडौं । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारीले अध्यक्ष पदवाट राजिनामा दिएका छन । सोमवार संस्थाका पदाधिकारीहरुको उपस्थितिमा अध्यक्ष अधिकारीले राजिनामा दिएका हुन । अधिकारीले राजिनामा दिएसँगै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष विकास लाहोनी लाई दिईएको छ । अधिकारी गत २०७९ बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नुवाकोट, तारकेश्वर गाउँपालिकाको अध्यक्ष निर्वाचित […] The post नाटोज अध्यक्ष अधिकारीले दिए राजिनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेले किन दिए राजीनामा ?

१४ मंसिर, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष रवीन्द्र घिमिरेले राजिनामा दिएका छन् । पुनर्बीमा कम्पनीले कोरोना बीमा मापदण्ड अनुसारको दायित्व भुक्तानी गरिसकेको भएपनि बीमा प्राधिकरणले मापदण्ड भन्दा बढीको दायित्व भुक्तानी गर्न भनेपछि उक्त रकम निकासाको स्वीकृति दिन नसक्ने भन्दै घिमिरेले राजीनामा दिएको उनी निकट स्रोतले जानकारी दियो । अर्थमन्त्रालयले स्वीकृत गरेको कोरोना बीमा मापदण्ड अनुसार […]

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षसहित ३१ जनाको राजीनामा

नवलपुर । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित ३१ जना निर्वाचित जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न भन्दै अध्यक्ष डम्बरबहादुर जि।सी, उपाध्यक्ष मिनाकुमारी रानासहित सबै निर्वाचित वडाध्यक्षहरुले राजिनामा दिएका हुन् । वडा अध्यक्षहरु अजितकुमार थापा, बिष्णु ढकाल, टुक बहादुर वैदवार, गोपाल अधिकारी, रनबहादुर झेडी, प्रितम […]

नवजोत सिंह सिद्धूले प्रदेश कांग्रेस अध्यक्ष पदबाट दिए राजीनामा

पञ्जाबमा कांग्रेसको प्रदेश अध्यक्ष नवजोत सिंह सिद्धूले राजीनामा दिएका छन् । राजीनामाको चिट्ठी उनले आफ्नो ट्वीटर ह्यान्डलबाट ट्वीट गरेका छन् ।उनले कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘म अध्यक्ष पदबाट राजिनामा दिइरहेको छु ।’यसअघि पाँच राज्यको विधानसभा चुनावमा कांग्रेसको हारपछि सोनिया गान्धीले प्रदेश कांग्रेस कमिटीको अध्यक्षबाट राजीनामा मागेका थिए ।As desired by the Congress President I have sent my resignation … pic.twitter.com/Xq2Ne1SyjJ— Nav

नारायणी बैंकका अध्यक्ष वाग्लेको राजीनामा स्वीकृत

काठमाडौं, १० कात्तिक । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष सुरेन्द्रराज वाग्लेले पदबाट राजीनामा दिएका छन् । घरायसी कारण बताउँदै अध्यक्ष वाग्लेले अध्यक्ष तथा सञ्चालक पदबाट कात्तिक ७ गते राजीनामा दिएका हुन् । बैंकको गत कात्तिक ७ गते बसेको ११औं सञ्चालक समितिको बैठकले वाग्लेको राजिनामा स्वीकृत गरेको हो ।

नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष वाग्लेले दिए राजिनामा

नारायणी डेभलपमेन्ट बैंक Narayani Development Bank  का अध्यक्ष सुरेन्द्रराज वाग्लेले राजिनामा दिएका छन् । वाग्ले आफ्नो व्यक्तिगत घरायसी कारण देखाउदै कार्तिक ७ गते राजिनामा दिएका हुन् । उनको राजिनामा बैंक संचालक समितिको कार्तिक ७ गतेको बैठकले स्वीकृत गरेको छ । वाग्लेले संचालक समितिको अध्यक्ष पदको साथ साथै संचालक समिति सदस्य पदबाट समेत राजिनामा दिएका हुन् । उनी रोपा इन्भेष्टमेन्ट प्रालिको तर्फबाट प्रतिनिधित्व गर्दै २०७७/८/१७ मा संचालक समिति अध्यक्ष नियुक्त भएका थिए ।

नेपाल टेलिभिजनका वरिष्ठ अधिकारीलाई बोलाएर अध्यक्ष विष्टले भनेः राजीनामा दिँदैछु

काठमाडौँ– नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिने बताएका छन्। टेलिभिजनका वरिष्ठ अधिकारीहरुलाई बिहीबार बोलाएर उनले राजिनामा दिन लागेको बताएका हुन्। ‘बदलिएको परिस्थितिमा म जिम्मेवारीलाई अगाडि बढाउन सक्दिन’, विष्टको भनाई उदृत गर्दै नेपाल टेलिभिजनकै एक अधिकारीले भने। केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा राजनीतिक नियुक्ति पाएका थिए। सरकारको नेतृत्व […]

अध्यक्ष ओलीले भनेः राजिनामा जस्तो अपराधजन्य कर्ममा कोही पनि सहभागी नहुनुहोस्

काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक राजिनामा गरी आफ्नो राजनीतिक जीवन नै समाप्त पार्ने अपराध नगर्न नेताहरुलाई आग्रह गरेका छन्। आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भनेका छन्,"आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने जस्ता हानिकारक प्रयास भएका छन्। यस्तो कार्यलाई इतिहासले माफी दिने छैन।"