नारायणी बैंकका अध्यक्ष वाग्लेको राजीनामा स्वीकृत

काठमाडौं, १० कात्तिक । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष सुरेन्द्रराज वाग्लेले पदबाट राजीनामा दिएका छन् । घरायसी कारण बताउँदै अध्यक्ष वाग्लेले अध्यक्ष तथा सञ्चालक पदबाट कात्तिक ७ गते राजीनामा दिएका हुन् । बैंकको गत कात्तिक ७ गते बसेको ११औं सञ्चालक समितिको बैठकले वाग्लेको राजिनामा स्वीकृत गरेको हो ।  

सम्बन्धित सामग्री

एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष सहित १२ जनाद्वारा पार्टी परित्याग

सल्यान : नेकपा (एकीकृत समाजवादी) सल्यानका जिल्ला उपाध्यक्ष सहित १२ जनाले पार्टी परित्याग गरेका छन्।जिल्ला उपाध्यक्ष रामकुमार खड्गी सहित १२ जनाले पार्टी साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामा दिएका हुन्।पार्टी परित्याग गर्नेमा उपाध्यक्ष रामकुमार खड्गी, अनेरास्ववियू जिल्ला अध्यक्ष निरज सिंह, पार्टी जिल्ला सदस्य इन्ताज मिया, राजकुमार चनारा, विश्वनाथ सिंह, मोहन सारु, नर बहादुर विक, मग्बुल मिया, नारायणी सिंह, मिना सिंह श्रेष्ठ, कमानसिंह बुढाथोकी, नरेन्द्र रेउले रहेका छन्।समाजवादी

नारायणी डेभलपमेन्ट बैंकका अध्यक्षले दिए राजीनामा

कात्तिक १०, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष सुरेन्द्रराज वाग्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष वाग्लेले घरायसी कारण बताउँदै अध्यक्ष तथा सञ्चालक पदबाट  दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।