नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेले किन दिए राजीनामा ?

१४ मंसिर, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष रवीन्द्र घिमिरेले राजिनामा दिएका छन् । पुनर्बीमा कम्पनीले कोरोना बीमा मापदण्ड अनुसारको दायित्व भुक्तानी गरिसकेको भएपनि बीमा प्राधिकरणले मापदण्ड भन्दा बढीको दायित्व भुक्तानी गर्न भनेपछि उक्त रकम निकासाको स्वीकृति दिन नसक्ने भन्दै घिमिरेले राजीनामा दिएको उनी निकट स्रोतले जानकारी दियो । अर्थमन्त्रालयले स्वीकृत गरेको कोरोना बीमा मापदण्ड अनुसार […]