काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन् । बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले नयाँ सरकार गठन भएकोमा बधाई दिँदै जनताको हितमा काम गरेमा पूर्णसहयोग रहने बताए। उनले भने ‘सरकारको कामका आधारमा मूल्यांकन गरिने छ ।’ नेपाल कम्युनिष्ट पार्टीका सांसद मदनकुमारी शाह गरिमाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलिदानीबाट प्राप्त भएको […]
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पु¥याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् । ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने […]
काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री सुधन गुरुङ डराएझैँ गरेर रिसाएका छन् । थापाले संसदको रोष्टमबाट प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा जेनजी आन्दोलनमा हतिरयारबद्ध टिओबीको भूमिकाको विषय उठाउँदा मन्त्री गुरुङ छिटो–छिटो सास लिँदै आक्रोशपूर्ण ढंगले हात उठाएको देखिएको हो । थापाले राष्ट्रपति कार्यालय, संसद भवन, राजनीतिक नेतृत्वका घरदेखि व्यावसायिक क्षेत्र कुन उद्देश्यका […]
Kathmandu. With the arrival of spring, the riverbanks across the Kathmandu Valley are now blanketed in vibrant blooms. In particular, the colorful flowers blossoming along the banks of the Dhobikhola in Ratopul, Kathmandu Metropolitan City, have created a captivating environment, drawing the attention of both locals and visitors.Once known for its stench and waste just a few years ago, the Dhobikhola is now taking on a new appearance due to cleanliness and greenery. With the arrival of spring, the various species of flowers planted here have bloomed, making the riverbank look like a beautiful garden. Red, white, yellow, pink, and...
Kathmandu. The government has adopted a new policy to curb corruption and irregularities in public bodies. Chief Secretary Suman Raj Aryal issued a circular on Thursday to all ministries, commissions, and government offices, announcing that if any corrupt activities are found in an office, the respective office head will be held primarily responsible.This step has been taken as the new government, formed following the Gen-Z youth movement last Bhadra and the subsequent elections, has prioritized good governance. The directive issued by Chief Secretary Aryal calls for making government offices and employees efficient, professional, and ethical to earn public trust.It specifically...