१२ असोज, बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको जग्गा व्यक्तिका नाममा सारिएको विषयमा रुपन्देही प्रशासनले छानबिन थालेको छ । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको ४ बिघा १७ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको भन्दै उजुरी आएपछि प्रशासनले छानबिन थालेको हो । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रशासन कार्यालयले आन्तरिकरुपमा छानबिन र […]
मालपोत कार्यालयलगायत निकायको मिलेमतोमा काठमाडौंको कीर्तिपुरस्थित करिब दुई रोपनी जग्गा जग्गाधनीको नक्कली छोराको नाममा नामसारी भएको छ । मृत्यु भएकी व्यक्तिको नाममा रहेको जग्गा नक्कली कागजपत्र खडा गरी मालपोत कार्यालय कलंकीले...
स्थानीय जनप्रतिनिधिको मिलेमतोमा त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका एक दरै परिवारको जग्गा छिमेकीले कब्जा गरेका छन् । भारतमा रोजगारीका लागि गएका सल्यानटारका कृष्णबहादुर दरै र उनको दुई भाइको जग्गा जनप्रतिनिधिको मिलेमतोमा खाइदिएको खुलेको हो ।
काठमाडौँ । स्थानीय जनप्रतिनिधिको मिलेमतोमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका एक दरै परिवारको जग्गा छिमेकीले कब्जा गरेका छन् । भारतमा रोजगारीका लागि गएका सल्यानटारका कृष्ण बहादुर दरै र उनको दुई जना भाइको जग्गा जनप्रतिनिधिको मिलेमतोमा कब्जा गरिएको खुलेको छ । सल्यानटार ३झ अन्तरगत ७ कित्ता ९ रोपनी ९ आना ३ दाम जग्गा २०७६ सालमा […]
काठमाडौं, पुस २३। नारायणहिटी दरबार संग्रहालयमा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिकै निर्देशनमा सम्झौताभन्दा बढी काम भएको खुलेको छ । मन्त्रालयले सीमित क्षेत्रफलमा मात्र रेस्टुरेन्ट बनाउने गरी समितिलाई सम्झौता गर्न निर्देशन दिएको थियो । तर, संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयलाई पेलेर बढी काम निर्माण गर्न दिएको खुलेको छ । समितिका कार्यकारी निर्देशक दाहाल […]
काठमाडौं, १६ असार । काठमाडौंको बानेश्वर, थापागाउँस्थित करिब १ रोपनी ‘पर्ती’ जग्गा कर्मचारीहरुसँगको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको खुल्न आएको छ । २०२१ सालको नापी अनुसार सर्भे नापजाँचको नक्सामा ७ नम्बर र फिल्ड–बुकमा ‘पर्ती’ उल्लेख भएको थापागाउँ लाखेचौर मार्गस्थित उक्त जग्गा प्रेमरमण उप्रेती र दिपकरमण उप्रेती नाममा दुषित दर्ता भएको पाइएको हो । प्राप्त कागजात […]
४ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रमा सार्वजनिक, ऐलानी, पोखरी र मठ मन्दिरको नाममा रहेका जग्गा व्यक्तिको नाममा पुगेको थुप्रै उदाहरण भेटिन्छ । त्यसैले महानगरले भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएका जग्गाको खोजी गरिरहेको छ । मुख्य बजारक्षेत्र आदर्शनगर लगायत महानगरका ३२ वटै वडाको सार्वजनिक, ऐलानी जग्गा पहिचान गर्ने र व्यक्तिको नाममा दर्ता […]
जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा थाहै नदिई कित्ताकाट गरी बिक्री गरेको पाइएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ साबिक जर्बुटा गाविस–३ (क)मा रहेको रावतको कित्ता नं ३१११ को जग्गा यही असार ८ गते कित्ताकाट गरेको खुलेको हो ।आफ्नो जग्गा कित्ताकाट गर