काठमाडौं, १६ असार । काठमाडौंको बानेश्वर, थापागाउँस्थित करिब १ रोपनी ‘पर्ती’ जग्गा कर्मचारीहरुसँगको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको खुल्न आएको छ । २०२१ सालको नापी अनुसार सर्भे नापजाँचको नक्सामा ७ नम्बर र फिल्ड–बुकमा ‘पर्ती’ उल्लेख भएको थापागाउँ लाखेचौर मार्गस्थित उक्त जग्गा प्रेमरमण उप्रेती र दिपकरमण उप्रेती नाममा दुषित दर्ता भएको पाइएको हो । प्राप्त कागजात […]