कोभिड–१९ संक्रमणका कारण म्यानचेस्टर युनाईटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित

खेल अघि गरिएको परीक्षणमा युनाईटेडका खेलाडी र पदाधिकारीमा कोभिड–१९ को संक्रमण देखिएको थियो । खेल ओल्ड ट्राफोर्डमा तय गरिएको थियो ।

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाईटेड र टोटनह्यामले अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र टोटनह्यामले बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र टोटनह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । टोटनह्यामको मैदानमा भएको खेलमा युनाइटेडले सुरूवाती दुई गोल गरेपनि टोटनह्यामले पुनरागमन गर्दै खेल बराबरीमा पुर्‍याएको हो । खेलको सातौं मिनेटमा जाडोन सान्चोले गोल गर्दै […]

युरोपा लिगको आफ्नो पहिलो खेलमा युनाईटेड पराजित

काठमाडौँ – इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलमा स्पेनिस क्लब रियल सोसिडाडसँग १-० ले पराजित भएको छ। समूह ‘ईु’ को आफ्नो पहिलो खेलमा सोसिडाडले भने विजयी सुरुवात गर्न सफल रह्यो। म्यानयू आफ्नै घरेलु मैदानमा १-० ले पराजित हुँदा सोसिडाडका लागि मेन्डेजले ५९ औ मिनेटमा निर्णायक गोल गरेका थिए। उक्त खेल अघि युइएफएले बिहिबार राति […]

म्यान्यूको खराब लय : १०१ वर्षपछि लगातार दुई हार

काठमाडौं :  एक समयको प्रिमियर लिग 'किलर' को छवि बनाएको म्यानचेस्टर युनाईटेड पछिल्ला वर्षहरुमा निरन्तर संघर्ष गरिरहेको छ।नयाँ सिजनको सुरुवात पनि युनाइटेड समर्थकहरुका लागि निरासाजनक रह्यो।  पहिलो खेलमा अनपेक्षित हार ब्योहोरेको म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो खेलमा पराजित भयो। शनिबार राति ब्रेन्टफर्डको मैदानमा ४-० को फराकिलो हार भोग्दा युनाईटेडले १०१ वर्षपछि खराव इतिहासको निरन्तरता दिइयो।युनाइटेडको आफ्नो प्रिमियर लिग इतिहासको पहिलो खेलपछि दोस्रो पटक खराब सुरुवातका रुपमा शनिबा

प्रिमियर लिगमा आज तीन खेल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार तीन खेलहरु हुँदैछन् । साविक विजेता म्यानचेस्टर सिटीसहित म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीको खेल आइतबार रहेको छ । सिटीले सिजनको आफ्नो पहिलो खेलमा वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ। सिटीको उसैको मैदानमा वेस्ट ह्यामको सामना गर्नेछ । सिटी र वेस्ट ह्यामबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ । आज दुबै […]

म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

लन्डन । च्याम्पियनसिप क्लब मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणबाट बाहिरिएको छ । शुक्रबार राति युनाइटेड घरेलु मैदानमा भएको खेलमा मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा ८–७ ले पराजित हुँदै युनाईटेड बाहिरिएको हो । निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा […] The post म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

इंग्लिस प्रिमियर लिगः ४२ जनामा कोरोना संक्रमण देखिएपछि दुई खेल स्थगित

काठमाडौं, २८ मंसिर । इंग्लिस प्रिमियर लिगका फुटबलमा ४२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । प्रिमियर लिगमा पछिल्लो पटक गरिएको परिक्षणमा खेलाडी र पदाधिकारी गरि ४२ जनामा कोभिड संक्रमण देखिएको हो । प्रिमियर लिगका ब्राइटन, टोटेनहम, लेष्टर सिटी, म्यानचेस्टर युनाईटेड, एस्टन भिल्ला र नर्विच सिटीका खेलाडी र पदाधिकारीमा कोभिड देखिएको हो । यसैकारण […]

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आठ खेल हुने

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछन् ।साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् । म्यानचेस्टर सिटीले उसैको मैदानमा लेस्टर सिटीसँग खेल्नेछ । यस्तै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ ।न्युकासलविरुद्ध मैदान उत्रदा क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ । १२ वर्षपछि युनाईटेड फर्किएका […]

शनिबार इंग्लिस प्रिमियर लिगमा ८ खेल हुँदै

काठमाडौं, २६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) ८ खेलहरु हुँदैछन् ।पहिलो खेल म्यानचेस्टर सिटी र लेस्टर सिटी बिच हुँनेछ । लेस्टर सिटीको घरेलु मैदानमा हुने उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ । यस्तै, म्यानचेस्टर युनाईटेड र न्युकासल युनाईटेड बिचको खेल पनि राति ७ः४५ बजे सुरु हुनेछ । यस खेलमा १२ वर्षपछि […]

सिटीलाई न्युकासलको चुनौती

इंग्लिस प्रिमियर लिग फुटबलको शनिवार राति हुने खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ । सिटीले न्युकासलसँग उसैको मैदानमा खेल्नेछ । सिटी र न्युकासलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । सिटीले यस अघि नै लिगको उपाधि जितिसकेको छ । तर, सिटी न्युकासललाई हराउदै अंक तालिका थप फराकिलो बनाउन चाहन्छ । शीर्ष स्थानको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १० अंकले अघि रहेको छ । न्युकासलविरुद्ध सिटीका मिडफिल्डर केभिन डी ब्रुएन खेल्ने छैनन् । चोटक...