म्यान्यूको खराब लय : १०१ वर्षपछि लगातार दुई हार

काठमाडौं :  एक समयको प्रिमियर लिग 'किलर' को छवि बनाएको म्यानचेस्टर युनाईटेड पछिल्ला वर्षहरुमा निरन्तर संघर्ष गरिरहेको छ।नयाँ सिजनको सुरुवात पनि युनाइटेड समर्थकहरुका लागि निरासाजनक रह्यो।  पहिलो खेलमा अनपेक्षित हार ब्योहोरेको म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो खेलमा पराजित भयो। शनिबार राति ब्रेन्टफर्डको मैदानमा ४-० को फराकिलो हार भोग्दा युनाईटेडले १०१ वर्षपछि खराव इतिहासको निरन्तरता दिइयो।युनाइटेडको आफ्नो प्रिमियर लिग इतिहासको पहिलो खेलपछि दोस्रो पटक खराब सुरुवातका रुपमा शनिबा

सम्बन्धित सामग्री

एकदिवसीय विश्वकपमा भारतको लगातार पाँचौं जित, न्युजिल्यान्ड ४ विकेटले पराजित

एकदिवसीय विश्वकप क्रिकेटमा भारतले आफ्नो उच्च लय कायमै राख्दै लगातार पाँचौं जित हासिल गरेको छ। आइतबार भएको खेलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो। भारतले २००३ पछि पहिलो पटक विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। […]

अर्जेन्टिनाका गोलकिपर भन्छन् : टिम लगातार राम्रो हुँदै गइरहेको छ

२९ मंसिर, काठमाडौं । अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले आफ्नो टिम विश्वकपका दौरान धेरै सुधारिएको बताएका छन् । सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दा अर्जेन्टिनाको उत्कृष्ट लय देखिएको थियो । अर्जेन्टिनाले साउदी अरेबियासँग प्रत्यासित हारको साथ कतार विश्वकपको सुरुवात गरेको थियो । तर, प्रतिकूल परिस्थितिबाट माथि उठेर अर्जेन्टिना तेस्रोपल्ट विश्वकप जित्ने लक्ष्यको नजिक पुगेको छ । […]

लगातार तीन खेल जित्दै आर्सनल शीर्ष स्थानमा

५ भदौ, काठमाडौं । कप्तान मार्टिन ओडेगार्डको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्दै शनिबार राति बर्नमाउथलाई ३–० ले पराजित गरेको छ । लण्डन क्लबको यो लगातार तेस्रो जित हो । लगातार तेस्रो जितपछि ९ अंक जोड्दै आर्सनल शीर्ष स्थानमा उक्लेको छ । बर्नमाउथको मैदानमा भएको खेलमा कप्तान ओडेगार्डले खेलको पाँचौं र […]

युनाइटेडको लगातार दोस्रो जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित निकालेको छ । युनाइटेडले अष्ट्रेलियाको मेलबर्न भिक्ट्रीमाथि ४-१ को सहज जित दर्ता गरेको हो । खेलको सुरुवाती समयमा युनाइटेड पछि परेपनि दुवै हाफमा २-२ गोल गर्दै टोलीले आफ्नो लय कायम राखेको हो । प्रशिक्षक एरिक टेन हागको नियुक्ति पछिको दोस्रो खेलमा युनाइटेडले […]

तेन्दुल्करसहित १८ सपोर्टिङ स्टाफ तर किन बिग्रिएको छ मुम्बईको लय?

इण्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफल टिम मुम्बई इण्डियन्सको यो सिजन खराब चलिरहेको छ। पाँच पटक आईपीएलको च्याम्पियन बनेको मुम्बईले लगातार ८ खेलमा पराजय ब्यहोर्दा उसको शाखमाथि नै संकट आईपरेको छ। टिम खराब लयमा हुँदा कप्तान रोहित शर्माले आलोचना त्यही हिसाबले ब्यहोरिरहेका छन्। शर्मामाथि खराब कप्तानी गरेको, ब्याटिङको लय…

यूएईले टेष्ट राष्ट्र आयरल्याण्डलाई हरायो

१ फागुन, काठमाडौं । ओमानमा भइरहेको चारदेशीय टी-२० सिरिजमा आइतबार युएईले टेष्ट टोली आयरल्याण्डलाई १३ रनले पराजित गरेको छ । यही फेब्रुअरी १८ देखि हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायर अघि युएईले उत्कृष्ट लय कायम राख्दै लगातार दोस्रो खेल जित्यो । युएईले शनिबार नेपाललाई २५ रनले हराएको थियो । ओमानको मस्कटस्थित अल अमेरात मैदानमा युएईले दिएको […]

'ए’ डिभिजन लिग फुटबल : लगातार चौथो जितको दाउमा हिमालयन शेर्पा

लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौ चरणको खेलमा आईतबार थ्रीस्टार क्लबविरुद्ध खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्रै खेल अपरान्ह पौने ५ बजे सुरुहुनेछ । लिगमा शेर्पा तीन खेलयता अपराजित छ । उसले तीनै खेलमा शत प्रतिशत अंक जोडेको छ । थ्रीस्टार समेत पाँच खेलयता अपराजित छ । पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ । थ्रीस्टारका प्रशिक्षक उर्जन

सेन्ट्रल जोन भलिबल फाइनल : लगातार दोस्रो उपाधिमा नेपालको नजर

१३ पुस, काठमाडौं । साविक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे सुरु हुनेछ । ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । फाइनलसम्म अपराजित रहेको नेपाल त्यही लय कायम राख्दै लगातार […]

लय समात्दै युभेन्टस

काठमाडौं, असोज १७ । सिजनको खराब शुरुवात गरेको इटालियन क्लब युभेन्टसले आफ्नो लय समात्न थालेको छ । गएराति भएको टुरिन डर्बीमा टोरिनोलाई १–०गोलले हराउँदै युभेन्टसले सिरी एमा लगातार तेस्रो जित निकालेको हो । ओलम्पिको ग्रान्डे टोरिनोमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन मनुएल लोकाटेलीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको निर्धारित समय […]

इटलीको लोभलाग्दो लय

३ असार, काठमाडौं । लगातार दुई जित । दुवै खेलमा समान ३–० को जित । अनि नकआउट राउण्डमा स्थान बनाउने पहिलो टिम । अहिले भइरहेको युरोपियन च्याम्पियनसिप (युरोकप–२०२०) मा इटलीको सुरुवाती प्रदर्शन हो यो । इटलीको यात्रा कहाँसम्म पुग्छ त भन्न सकिन्न, तर ११ देशमा भइरहेको १६औं संस्करणको युरोकपमा इटलीले सुरुवातमै लय लिएको छ । […]