इंग्लिस प्रिमियर लिगः ४२ जनामा कोरोना संक्रमण देखिएपछि दुई खेल स्थगित

काठमाडौं, २८ मंसिर । इंग्लिस प्रिमियर लिगका फुटबलमा ४२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । प्रिमियर लिगमा पछिल्लो पटक गरिएको परिक्षणमा खेलाडी र पदाधिकारी गरि ४२ जनामा कोभिड संक्रमण देखिएको हो । प्रिमियर लिगका ब्राइटन, टोटेनहम, लेष्टर सिटी, म्यानचेस्टर युनाईटेड, एस्टन भिल्ला र नर्विच सिटीका खेलाडी र पदाधिकारीमा कोभिड देखिएको हो । यसैकारण […]

सम्बन्धित सामग्री

प्रिमियर लिगको यो साताको खेल स्थगित

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत यो हप्ताका सबै खेल स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको हो । प्रिमियर लिगले महारानीको सम्मानमा यो हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । महारानीको निधनसँगै इंग्ल्यान्डमा खेलकुदको अन्य कार्यक्रमहरु स्थगित गरिएको […]

प्रिमियर लिगको यो साताको खेल स्थगित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत यस साताको खेलहरु स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण प्रिमियर लिगको खेलहरु स्थगित गरिएको हो । प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । एलिजावेथले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् […]

खेल स्थगित भए लिभरपुलले तीन अंक पाउनुपर्छ : क्लोप

काठमाडौं । लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले सोमबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेल समर्थकको अवरोधका कारण स्थगित भए आफ्नो क्लबले तीन अंक पाउनुपर्ने बताएका छन् । लिभरपुल र युनाइटेडबीच सन् २०२१ मेमा हुनुपर्ने खेल समर्थकको अवरोधका कारण स्थगित भएपछि अर्को मितिमा खेलाइएको थियो । युनाइटेडका समर्थकले क्लबका मालिक ग्लेजर...

ब्राजिल र अर्जेन्टिनाको खेल पुनः हुने

काठमाडौं, ३ फागुन : विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले कतार विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीच स्थगित खेल पुनः खेलाइने भएको छ । सेप्टेम्बरमा ब्राजिलको घरेलु मैदान सान पाओलोमा खेल चलिरहँदा कोभिड-१९ संक्रमणको मापदण्ड उल्लंघन गरिएको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीहरू मैदान प्रवेश गरेपछि खेल स्थगित भएको थियो । इंग्लिस प्रिमियर लिग खेलिरहेका तीन अर्जेन्टिनी […]

चार खेलाडीमा संक्रमण देखिए खेल स्थगित !

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण तीव्र बने पनि खेलकुद क्षेत्र चलायमान छ। तर, खेलाडीमा संक्रमण देखिएपछि कतिपय क्लबले पुरै खेल गुमाउनुपर्ने बाध्यता छ। इंग्लिस प्रिमियर लिग फुटबलमा भने चार खेलाडीमा कोरोना संक्रमण देखिएमा क्लबले खेल स्थगितको लागि निवेदन दिन पाउने भएको छ। बुधबार कोभिडको नयाँ प्रोटोकल सार्वजनिक गर्दै प्रिमियर लिगले चार खेलाडीमा […]

प्रिमियर लिगका दुई खेल स्थगित

काठमाडौँ – कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि इंग्लिस प्रिमियर लिग फुटबलका दुई खेल रद्द गरिएको छ । आइतबारका लागि तय गरिएका लिभरपुल र लिड्स युनाईटेड तथा वुल्भ्स र वार्टफोर्डबीचको खेल रद्द गरिएको हो । आइतबार मध्यरातीका लागि खेल तय गरिए पनि आधा दर्जन बढी खेलाडीमा ओमिक्रोन संक्रमण भएपछि खेल रद्द गरिएको हो । […]

कोभिड–१९ का कारण प्रिमियर लिग अन्तर्गतको खेल स्थगित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार रातिका लागि तय भएको म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल कोरोना भाइरसको संक्रमणका कारण रोकिएको छ । स्वास्थ्य सल्लाहकारहरुको सल्लाहमा खेल पछि सारिएको लिगले जनाएको छ । गएको हप्ता प्रिमियर लिगका ४२ खेलाडी तथा पदाधिकारीमा संक्रमण पुष्टि भएको थियो । ब्राइटन, टोटनह्याम, लेस्टर सिटी, एस्टन भिल्ला र नर्विच सिटीले आफ्ना […]

टोटेनहम र ब्राइटनको खेल रद्द

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम र ब्राइटनको खेल रद्द भएको छ । टोटनहमका खेलाडी तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि आइतबारका लागि तय भएको खेल रद्द भएको हो । टोटेनहमको आग्रहपछि प्रिमियर लिग बोर्डले खेल स्थगित गर्ने निर्णय लिएको हो । बोर्डले उक्त खेलको तालिका फेरि सार्वजनिक गरिने जनाएको छ ।

इंग्लिस प्रिमियर लिग : आज राति पाँच खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ५ वटा खेल हुने भएका छन् । एस्टन भिल्ला र शेफिल्ड युनाइटेडबीचको खेल भने स्थगित भएको छ । आइतबार कारबाओ कपको फाइनलमा एस्टन भिल्ला र म्यानचेस्टर सिटी भिड्ने भएकाले शनिबार प्रिमियर लिग अन्तर्गतको खेल स्थगित गरिएको हो ।   आज साँझ १३ औं स्थानको क्रिस्टल प्यालेस र १५ औँ स्थानको ब्राइ...