वायु प्रदूषण र जलवायु संकटलाई सम्बोधन गर्न फ्रान्सको राजधानी पेरिसका मतदाताले स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) गाडीको पार्किङ शुल्क तीन गुणाले बढाउने पक्षमा मतदान गरेका छन्।...
वायु प्रदूषण र जलवायु संकटलाई सम्बोधन गर्न फ्रान्सको राजधानी पेरिसका मतदाताले स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) गाडीको पार्किङ शुल्क तीन गुणाले बढाउने पक्षमा मतदान गरेका छन्।...
४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थलमा पनि पार्किङ शुल्क तोकेको छ । पार्किङ शुल्कमा एकरुपता ल्याउनका लागि महानगरले विमानस्थलमा सञ्चालति पार्किङको शुल्क निर्धारण गरेको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐन अनुसार विमानस्थलमा सञ्चालित पार्किङको शुल्क तोकेको हो । अन्यत्रभन्दा धेरै शुल्क लिइरहेको सूचना […]
काठमाडौं महानगरले विभिन्न ठाउँमा गरिने पार्किङका लागि शुल्क निर्धारण गरेको समाचार आएको छ । काठमाडौंमा पार्किङ निकै ठूलो समस्या बन्दै गएको छ । सवारीसाधन घरमा मात्रै राख्ने भन्ने हुँदैन । बजार जाँदा त्यसलाई पार्किङ गर्ने स्थान आवश्यक हुन्छ तर नेपालमा मलहरूले सानासाना पार्किङ राखेका छन् र महानगरले पार्किङ स्थल बनाएको छैन । भाटभटेनीले बहुतले भर्टिकल पार्किङ बनाएको छ । यस्तो पार्किङ महानगरले विभिन्न ठाउँमा बनाएको भए उसले पार्किङ शुल्क लिनु उपयुक्त हुन्थ्यो । तर, सडकमै पार्किङ गर्न लगाउने अनि पार्किङ शुल्क किन लिने ?
माधव बस्नेत
हाँडीगाउँ, काठमाडौं ।
महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिएकी हुन्।...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवारीसाधन पार्किङको विषयलाई लिएर स्थानीयले विरोध जनाएका छन् । फेसबुक लगायतका सामाजिक सञ्जालमा पोखरेलीहरुले विमानस्थलमा चर्को पार्किङ शुल्क निर्धारण गरिएको विषयमा बिरोध जनाएका हुन् । पोखरामा करिब ४७ वर्षपछि बनेको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान बिना उद्घाटन भएकोमा गुनासो गरेका पोखरेलीले पार्किङ शुल्कमा भारी वृद्धि गर्नु उचित निर्णय नभएको भन्दै विरोध जनाएका […]
नेपालगन्ज विमानस्थलको पार्किङ क्षेत्रमा सवारी साधनको पार्किङ शुल्क दोब्बरले वृद्धि गरिएपछि यात्रुलाई विमानस्थलसम्म र विमानस्थलबाट गन्तव्यसम्म पुर्याएर अर्थाेपार्जन गर्ने ई–क्सिा लगायतका सवारी मजदुर मर्कामा परेका छन्।...
वीरगन्ज महानगरपालिका कार्यालयले लगाउने पटके सवारी कर र पार्किङ शुल्क रोक्न वीरगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ । नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को आशय विपरीत आर्थिक वर्ष २०७८÷०७९ को लागि नयाँ ठेक्का अंक कायम गरी विभिन्न ठेक्का व्यवस्थापन गरी आय संकलन गर्न कार्यपालिकामा गरेको सिफारिसअन्तर्गत सवारी पार्किङ्ग शुल्कको ठेक्का […]