सप्तरीको महादेवामा लोसपा विजयी

सप्तरी : सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जित हासिल गरेको छ । अध्यक्षमा लोसपाका सुनिल मण्डल ४ हजार ५ सय ७० मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुमार यादव २ हजार २ सय ५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा लोसपाकै अर्चना कुमारी यादव […]

सम्बन्धित सामग्री

लोसपा अध्यक्ष ठाकुरको संसदीय यात्रा

काठमाडौँ – तराई–मधेसलाई केन्द्रमा राखेर राजनीति गरिरहेका सम्भावना बोकेका शीर्षनेताहरूमध्येका महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्षसमेत रहेका ठाकुर रौतहट क्षेत्र नं ३ बाट विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनकाअनुसार लोसपाका अध्यक्ष ठाकुरले १६ हजार तीन सय ७५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी […]

सर्लाही १ मा लोसपाका चौधरी विजयी

सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई ६ हजार ४३४ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन्। चौधरीले...

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोसपा विजयी

१० जेठ,बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ । अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी त्रिपाठी ३९९ मतान्तरले विजयी भएका हुन् । त्रिपाठीले ४६३८ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार जयसावलले ४२ ३९ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा लोसपाकै  सुशीलाकुमारी यादव ४७३६ […]

रौतहटकाे यमुनामाईमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोसपा विजयी

रौतहट । रौतहटमा पहिलो पल्ट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले खाता खोलेको छ । रौतहटको यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार महम्मद साउद २ हजार ८ सय २९ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार भगत नारायण राय यादवले १ हजार ९ सय ९४ मत प्राप्त […]

रुपनी गाउँपालिकामा लोसपा विजयी

सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजय भएको छ । अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका हुन् ।यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवले ३ हजार ८ सय ३५ मत प्राप्त गरे । हरेराम निवर्तमान अध्यक्ष समेत हुन् ।उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७ सय १० मत प्राप्त गर्दा जनता समाजवादी पार्टी (जसपा) की बेचनीदेवी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरिन्

कपिलवस्तुको शुद्धोधनको अध्यक्षमा लोसपा र उपाध्यक्षमा माओवादी विजयी

८ जेठ, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कमलेश शरण चौधरी ४४८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निसार अहमद खाँले ४१८२ र नेपाली कांग्रेस पार्टीका उम्मेदवार रामनरायण यादवले १८२८ मत पाए […]

बाराको सिम्रौनगढको मेयर र उपमेयरमा लोसपा विजयी

६ जेठ, बारा । बाराको सिम्रौनगढ नगरपालिकाको मेयर र उपमेयर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको छ । मेयरमा किशोरी प्रसाद कलवार र उपमेयरमा नजमु शेहर विजयी भएका छन् । मेयरमा निर्वाचित कलवारले ११ हजार १३७ मत ल्याउँदा नेपाली कांग्रेसका विजयशंकर यादवले ९ हजार ३११ मत ल्याए । उपमेयरमा लोसपाकी शेहरले ९ हजार ५७३ मत […]

महोत्तरीको सोनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

६ जेठ, काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का  उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा लोसपाका  विशेश्वरप्रसाद यादव ४१०८ मतका साथ विजयी भएका छन् ।  उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गाेखुल यादवले  ३२४३ मत पाए । यस्तै उपाध्यक्षमा पनि लोसपाकै जहिदा खातुन विजयी भएकी छन् । उनले ३२९८ मत ल्याइन् […]

बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा लोसपा र उपाध्यक्षमा एमाले विजयी

वीरगञ्ज- पर्साको बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा लोसपाका प्रमोद तिवारी ४ हजार १४१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विवेककुमार चौरसियाले ३ हजार ४६८ मत प्राप्त गरे। एमालेका गम्भिरा साह तेलीले १ हजार ८८९ प्राप्त गरे। गाउँपालिकाका निवर्तमान अध्यक्ष तथ […]

रौतहटको दुई वडामा कांग्रेस र एक वडामा लोसपा विजयी

रौतहट : रौतहटको विभिन्न पालिकामा मतगणना भइरहँदा दुई वडामा नेपाली कांग्रेस र एउटा वडामा लोसपा नेपालले जित हात पारेका छन्।रौतहटको चन्द्रपुर नगरपालिका वडा नं-१ मा नेपाली कांग्रेसका बलराम राउतको सम्पूर्ण प्यानल नै विजयी भएको छ। चन्द्रपुरमा नेपाली कांग्रेसले मेयर तथा उपमेयरमा पनि अग्रता बनाएको छ।दुर्गा भगवती गाउँपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ तर औपचारिक घोषणा हुन बाँकी छ। गाउँपालिकाको वडा नम्बर १ बाट गाउँपालिका अध्यक्षमा भने नेकपा माओवादी केन्द्रले निकै फराकिलो अग्रता का