कपिलवस्तुको शुद्धोधनको अध्यक्षमा लोसपा र उपाध्यक्षमा माओवादी विजयी

८ जेठ, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कमलेश शरण चौधरी ४४८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निसार अहमद खाँले ४१८२ र नेपाली कांग्रेस पार्टीका उम्मेदवार रामनरायण यादवले १८२८ मत पाए […]