रौतहटकाे यमुनामाईमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोसपा विजयी

रौतहट । रौतहटमा पहिलो पल्ट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले खाता खोलेको छ । रौतहटको यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार महम्मद साउद २ हजार ८ सय २९ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार भगत नारायण राय यादवले १ हजार ९ सय ९४ मत प्राप्त […]

सम्बन्धित सामग्री

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोसपा विजयी

१० जेठ,बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ । अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी त्रिपाठी ३९९ मतान्तरले विजयी भएका हुन् । त्रिपाठीले ४६३८ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार जयसावलले ४२ ३९ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा लोसपाकै  सुशीलाकुमारी यादव ४७३६ […]

रुपनी गाउँपालिकामा लोसपा विजयी

सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजय भएको छ । अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका हुन् ।यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवले ३ हजार ८ सय ३५ मत प्राप्त गरे । हरेराम निवर्तमान अध्यक्ष समेत हुन् ।उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७ सय १० मत प्राप्त गर्दा जनता समाजवादी पार्टी (जसपा) की बेचनीदेवी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरिन्

निर्वतमान अध्यक्ष र उपाध्यक्ष हराउँदै रूपनीमा लोसपा विजयी

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजय भएको छ ।  अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका हुन् । यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवले ३ हजार ८ सय ३५ मत प्राप्त गरे ...

निर्वतमान अध्यक्ष र उपाध्यक्ष हराउँदै रूपनीमा लोसपा विजयी

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजय भएको छ ।  अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका हुन् । यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवले ३ हजार ८ सय ३५ मत प्राप्त गरे ...

कपिलवस्तुको शुद्धोधनको अध्यक्षमा लोसपा र उपाध्यक्षमा माओवादी विजयी

८ जेठ, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कमलेश शरण चौधरी ४४८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निसार अहमद खाँले ४१८२ र नेपाली कांग्रेस पार्टीका उम्मेदवार रामनरायण यादवले १८२८ मत पाए […]

डा. राउतले गुमाए गृहपालिका, शीर्ष नेता पराजित हुँदा नवप्रवेशी विजयी

५ जेठ, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो गृहपालिका नै गुमाएका छन् । डा. राउतको स्थायी बसोबास रहेको सप्तरीको महादेवा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजय हासिल गरेको छ । अध्यक्ष राउतले आफ्नो गृहपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा जित हात पारेर चित्त बुझाएका छन् । पार्टी […]

चलचित्रकर्मी बने लोसपा बाग्मती प्रदेशको अध्यक्ष

नेपाली फिल्मका अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को बागमती प्रदेश अध्यक्षमा नियुक्त भएका छन् । श्रेष्ठ गत वर्ष उपाध्यक्ष पदमा मनोनित भएका थिए ।आफूले पाएको जिम्मेवारी कटिबद्ध भएर निर्वाह गर्ने करणले बताए । ‘मलाई विश्वास गरेर पार्टीले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्नेछु’ करणले भने ‘म स्थानीय निर्वाचन लक्षित कार्यक्रममा आजबाटै जुटिसकेँ।’करिब आधा दर्जन फिल्म निर्माण गरेका करणले थुप्रै फिल्म अभिनय समेत गरेका छन् । पछिल्

लाेसपाद्वारा एकडारा गाउँपालिकाकी उपाध्यक्ष खातुन निष्कासित

महोत्तरी – लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) ले महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनलाई पार्टीबाट निष्कासन गरेकाे छ। उनलाई लोसपाले कारबाही गरेको हाे। महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा खातुन सहभागी भएको भन्दै कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जानकारी दिए। […]

एकडारा गाउँपालिकाकी उपाध्यक्ष खातुन पार्टीबाट निष्कासित

महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुन पार्टीबाट निकालिएकी छन् । उनलाई लोसपाले कारबाही गरेको छ । महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।पार्टीको निर्देशन विपरीतका क्रियाकलापमा खातुन सहभागी भएको भन्दै कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष साहको भनाइ छ । जसपा फुटेर ल

कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुगे प्रचण्ड र माधव नेपाल, ओली अझै पुगेनन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरू कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुगेका छन् । कांग्रेसलाई महाधिवेशन सफलताको शुभकामना दिन प्रचण्ड र नेपालका अलावा जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरू भृकुटीमण्डप पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्तो गरिएको कांग्रेसले जनाएको छ । ओली भने अहिलेसम्म पुगेका छैनन् ।