काठमाडौं, १८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कठोर निर्णय लिने निष्कर्षमा पुगेका छन् । उनले त्यसका लागि आज आफूपक्षीय स्थायी कमिटीका नेताहरुसँग गम्भीर छलफल गरिरहेका छन् । आज बानेश्वरमा जारी बैठकमा नेता नेपालले भावी रणनीति सुनाउँदै आफूपक्षीय नेताहरुको रायसुझाव लिइरहेको बुझिएको छ । उनले एमालेमै रहेर संघर्ष गर्ने कि नयाँ दल खोल्नेबारे […]