एमालेका मंगलप्रसाद गुप्ता कपिलवस्तु-३ बाट विजयी

९ मङ्सिर, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । उनी नवौं पटकको प्रयासमा प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत ल्याए । उनीहरुबीचको मतान्तर ३ हजार ६३७ रहेको […]

सम्बन्धित सामग्री

कपिलवस्तु–३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी

काठमाडौँ – कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई ३ हजार ६३७ मतले हराउँदै गुप्ताले जित हात पारेका हुन्। गुप्ताले २२ हजार ६१९ मत पाउँदा शाहले १८ हजार ९८२ मत पाए।

कपिलवस्तु ३ मा एमालेका मंगल गुप्ता विजयी

कपिलवस्तु क्षेत्र नं ३ को प्रतिनिधिसभाका नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी भएका छन्।   एमाले उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरी विजयी  भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेस...

कपिलवस्तु ३ मा एमालेका गुप्ता विजयी

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी हुनुभएको छ । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरि विजयी हुनु भएको छ । कांग्रेस उम्मेदवार शाशले १८ हजार ९ सय ८२ मत प्राप्त गर्नुभएको थियो । गुप्ताले ३ हजार ६ सय ३७ मतान्तरले कांग्रेसका […]

कपिलवस्तु- ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी

एमालेले कपिलवस्तुमा प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । कपिलवस्तु क्षेत्र नम्वर ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन् । उनी ३ हजार ६३७ मतको मतान्तरले विजयी बनेका छन् ।