काठमाडौं - कपिलवस्तु-३ मा नेकपा(एमाले) का मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई पराजित गर्दै गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी शाहले १८ हजार ९८२ मत पाए ।
राप्रपाका प्रकाश रजौरियाले १३ हजार ३३२ मत प्राप्त गरे ...