उदयपुरका चार वटा गाउँपालिकामा एमालेलाई हराउँदै गठबन्धन विजयी

उदयपुर : उदयपुरको पहाडी क्षेत्रस्थित चार गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन्। लिम्चुङबुङ, रौतामाई, उदयपुर गढी र ताप्ली गाउँपालिकामा गठबन्धनको प्यानलै निर्वाचित भएका हुन्। लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले एक हजार ८१८ मत प्राप्त गरी नेकपा (एमाले)का राजकुमार राईलाई ४४८ मतान्तरले पराजित गरे। यस्तै…

सम्बन्धित सामग्री

नुवाकोट : दुई प्रदेश सदस्यमा गठबन्धन विजयी, संघमा अग्रता

नुवाकोटमा प्रदेशतर्फको दुई वटा क्षेत्रको अन्तिम परिणाम आएको छ। दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन्।  नुवाकोट क्षेत्र नं. १  प्रदेश क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी...

दुई तीन वटा चुनावसम्म गठबन्धन गर्ने चाहना छः प्रधानमन्त्री

‘स्थानीय तहमा पनि चितवनमा गठन्धन विजयी भएको हो। अहिले पनि चितवनबाटै गठबन्धन विजयी भएको खण्डमा आउँदा दुई तिन वटा चुनावसम्म गठबन्धनको सरकार बनाई हामी एकता भएर अगाडि बढ्यौँ भने, नेपाल राष्ट्र समावेशी समानुपातिमात्र होइन राष्ट्रिको एकता हुने विश्वास लिएको छु,...

जिसस चुनावमा सत्तारुढ गठबन्धनलाई हमालकाे साथ

कैलाली । कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् । १३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए । उनीहरु […]

जिससमा चुनावमा गोपाल हमालले दिए सत्तारुढ गठबन्धनलाई साथ

३० जेठ, कैलाली । कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् । १३ वटा स्थानीय तह रहेको  कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए […]

गुल्मी : गोकर्ण र प्रदीपलाई धक्का, रामकुमारीको गृह पालिकामा गठबन्धन विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गर्दा गुल्मीमा नेकपा एमालेलाई धक्का लागेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पहिलो दल भएको एमाले यसपटक तेस्रो स्थानमा झरेको छ ।जिल्लाका १२ पालिकामध्ये एमालेले दुई वटा गाउँपालिका र एउटा नगरपालिकामा नेतृत्व पाएको छ । नेपाली काँग्रेसले एउटा नगरपालिका र चार गाउँपालिकाको नेतृत्व पाएको छ भने नेकपा माओवादी केन्द्रले चार गाउँपालिकाको नेतृत्व पाएको छ ।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको गृह पालिका रुरुक्षेत्र गाउँपालिका यसपटक एमालेले गुमाएको छ ।

खोटाङको दिक्तेल रुपाकोटमा गठबन्धन विजयी

एमालेको गढ मानिएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनले जितेको छ। भर्खरै घोषित परिणाम अनुसार मेयर, उपमेयरसहित १५ मध्ये ३ वटा बाहेक सबै वडामा गठबन्धनले किल्ला जमाउन सफल भएको हो।...

बझाङको बुंगल नपामा गठबन्धन विजयी

बझाङ : बुंगल नगरपालिकामा ८ वटा वडासहित गठबन्धन विजयी भएको छ। मेयरमा नेपालीका कांग्रेसका उम्मेदवार जयबहादुर धामी विजयी भएका छन् भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनबहादुर बोहरा विजयी भएका छन्।मेयरमा कांग्रेसका उम्मेदवार जयबहादुर धामीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धनदेवी कुँवरलाई मतले पछि पारे भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनबहादुर बोहरा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अम्मराज जोशीलाई मतले विजयी भएका छन्।मेयर पदका लागि जयबहादुर धामीले

सिन्धुलीको तीन पालिकामा गठबन्धन विजयी

जिल्लाका तीन वटा पालिकाको मतगणना सम्पन्न भएको निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । मतगणना सम्पन्न भएका तीनवटै पालिकामा गठवन्धनका उमेदवारहरु विजयी भएका छन् । तीनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकामा गठवन्धनका तर्फबाट...

पर्वतमा १० वडामा एमाले, १ वडामा गठबन्धन विजयी

पर्वतमा स्थानीय तह निर्वाचनको ११ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार जलजला गाउँपालिकाकाको चारवटा वडामा नेकपा एमाले विजयी भएको छ ।यस्तै, महाशिला गाउँपालिकाको वडा नम्बर १ होश्राङदी र वडा नम्बर २ भोक्सिङमा एमालेको प्यानल विजयी भएको हो । बिहादीको वडा नम्बर १ बाच्छामा एमालेका उम्मेदवार चित्रबहादुर गुरुङसहित प्यानल नै विजयी भएको छ । उता पैंयु गाउँपालिकाका वडा नं २ त्रिवेणीमा मतपरिणाम सार्वजनिक हुँदा एमालेका नरभुपाल काफ्ले विजयी भएका छन् । पैंयु गाउँपालिका वडा नं १

चितवनमा एमाले भर्सेस ५ दलीय गठबन्धन, यस्तो छ अंकगणित

२०७४ को निर्वाचनलाई आधारमा चितवनमा सबैभन्दा ठुलो दल नेकपा एमाले भएको थियो । एमालेले गत निर्वाचनमा चितवनको ७ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा पालिका प्रमुख र उपप्रमुख पद जितेको थियो भने एउटामा पालिकामा उपप्रमुख पद जितेको थियो । यस्तै एउटा पालिकामा काँग्रेस–माओवादी केन्द्रको गठबन्धन विजयी भएको थियो । उक्त गठबन्धनबाट माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको प्रमुख र काँग्रेसले उपप्रमुख पदमा जितेको थियो ।चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा काँग्रेसले दुवै पदमा जितेको थि