काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता महिन्द्र राय यादवले पार्टी विभाजन हुने स्थितिमा सम्पूर्ण जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवले लिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने, “जसपालाई समावेशी र सामूहिक नेतृत्वबाट चलाउन विधानमा दुई अध्यक्षको व्यवस्था गरिएको छ । […]