अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने

काठमाडौं– अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा आएको छ । १४ बुँदे उक्त सहमतिअन्तर्गत विश्व व्यापारका लागि महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याइने भएको छ। सहमति अनुसार अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने प्रक्रिया सुरु गर्नेछ भने ३० दिनभित्र उक्त नाकाबन्दी पूर्ण रूपमा अन्त्य हुनेछ। इरानले पनि आगामी ६० दिनसम्म होर्मुज जलडमरूमध्यबाट […]