रोनाल्डोको खेलबारे पूर्वविश्वविजेता थिएरी हेनरीको टिप्पणी- उनकै लालचले पोर्चुगलले जित्न सकेन

फ्रान्सिस्को कोन्सेकाओ पेनाल्टी क्षेत्रभित्र अवसर खोज्दै छिरेका थिए । तर, उनी पोस्टतर्फ दौडिएनन्, जसले रोनाल्डोलाई लो क्रस प्राप्त गर्ने अवसर दिन्थ्यो र साथै ब्रुनो फर्नान्डेजका लागि पनि खाली स्पेस सिर्जना गर्न सक्थे ।