खेल जितेर नेपालको क्रेजी दर्शकलाई खुशी दिन चाहन्छौं : कप्तान देव खनाल

३ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेका नेपाल यू-१९ क्रिकेट टोलीका कप्तान देव खनालले नेपालको क्रिकेट क्रेज धेरे रहेको र विश्वकपमा खेल जितेर खुशी दिन चाहेको बताएका छन् । १९ जनवरीदेखि सुरु हुने यू-१९ विश्वकपअघि देवसहित सहभागि टोलीका कप्तानले आईसीसीसँग कुरा गरेका थिए । जसमा नेपाल कप्तान देवले नेपालका क्रिकेटको क्रेज अत्याधिक […]

सम्बन्धित सामग्री

यु १९ क्रिकेट टोली पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – युएइमा भएको आईसीसी यु–१९ विश्व कप एसिया छनोट उपाधि विजेता क्रिकेट टोलीका १४ खेलाडी, मुख्य प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी १७ जनालाई ४६ लाख रुपैयाँ पुरस्कार दिइयो । टोलीका खेलाडीमा कप्तान देव खनाल, दिपेशप्रसाद कँडेल, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, […] The post यु १९ क्रिकेट टोली पुरस्कृत first appeared on हाम्रो खेलकुद.

वर्षको उत्कृष्ट युवा खेलाडी बने देव खनाल

नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।

वर्षको उत्कृष्ट युवा खेलाडी बने देव खनाल

नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।

अफगानिस्तानको सुरुवाती झट्कापछि नेपाललाई सम्हाल्दै कप्तान देव खनाल

काठमाडौं । टी-२० विश्वकप अन्तरगत समूहचरणको अन्तिम र निर्णायक खेलमा नेपाल र अफगानिस्तानले जितका लागि कठिन प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले अफगानिस्तानलाई १४५ बलमा अलआउट गर्न सफल भए पनि ब्याटिङमा संघर्ष गरिरहेको छ । फास्ट बलरलाई सहयोग गरिरहेको पीचमा १४६ रनको सामान्य लक्ष्य पनि नेपालका लागि चुनौतीपूर्ण बनेको हो । २४ रनमा नै तीन विकेट […]

यू- १९ विश्वकपमा आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी

काठमाडौँ । आईसीसीले यू- १९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ । आईसीसीले नेपालका कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्तालाई यस विश्वकपमा ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ । कप्तान देव र गुलशनले यसअघि नेपाली सिनियर टिममा समेत खेलिसकेका छन् भने अर्जुन र दुर्गेशले यू-१९ तहमा […] The post यू- १९ विश्वकपमा आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालविरुद्ध खेल्ने पाकिस्तानको यू–१९ टोलीमा एक सिनियर टोलीबाट खेलेका खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू१९ एसिया कपको पहिलो खेलमा शुक्रबार युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल-२ मा सुरु हुनेछ । नेपाल पाकिस्तानलाई हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । नेपालको टोलीमा कप्तान देव खनाल र गुलशन झाले सिनियर टोलीबाट खेलेका छन् । […] The post नेपालविरुद्ध खेल्ने पाकिस्तानको यू–१९ टोलीमा एक सिनियर टोलीबाट खेलेका खेलाडी first appeared on हाम्रो खेलकुद.

देवको नेपाली क्रिकेटमा दुर्लभ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद – कप्तान देव खनाल नेपालबाट यू-१९ क्रिकेटमा तीन शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । मलेसियामा जारी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध शतक हान्दै देवले नेपाली क्रिकेटमा दुर्लभ इतिहास रचेका हुन् । उनी नेपाली क्रिकेटमा यू१९ मा तीन शतक हान्ने पहिलो खेलाडी बनेका हुन् । युएईविरुद्ध उनले ९२ बलमा ९ […] The post देवको नेपाली क्रिकेटमा दुर्लभ कीर्तिमान first appeared on हाम्रो खेलकुद.

सिद्धान्त र देवको उत्कृष्ट ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशका कप्तान देव खनाल र प्रदेश नम्बर एकका सिद्धान्त लोहनीले उत्कृष्ट ब्याटिङ गरेका छन् । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश एकलाई ३९ रनले हरायो । तर दुबै टोलीका कप्तानले उत्कृष्ट प्रदर्शन गरे । जितको लागि २ सय ९१ रनको […]

नेपालका पाँच युवा क्रिकेटरले भारतमा प्रशिक्षण लिने

२७ फागुन, काठमाडौं । नेपालका पाँच युवा क्रिकेटरले भारतमा प्रशिक्षण गर्ने भएका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश कुमार बम, गुलशन कुमार झा र कुशल मल्लसँगै यू-१९ राष्ट्रिय टिमका कप्तान देव खनाल र यू-१९ टिमकै मोहमम्द आदिल अन्सारीले भारतमा प्रशिक्षण गर्ने भएका हुन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार पाँच क्रिकेटर बेंगलोरमा रहेको जष्ट क्रिकेट […]

उपाधि जित्न सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य

कप्तान देव खनाल र विशाल बिक्रम केसीको अर्धसतकको मद्दतमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको लुम्बिनी प्रदेशले कप्तान देव खनाल र विशालबिक्रम केसीको अर्धसतकीय इनिङसँगै  निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको हो । मध्यम स्कोर बनाउने क्रममा लुम्बिनीको लागि कप्तान देवले ७० रन बनाए । ९५ बल खेलेका देवले ५ चौका र ४ छक