पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकीमा उक्त पार्टीका तीन सांसद छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिइसकेका छन् । उनीमाथि दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मतदान गर्ने कार्यसूची थियो ।
गण्डकीमा सरकार बनाउन जनमोर्चा निर्णायक मानिएको छ । यही वैशाख...