सिपी मैनालीको आरोप : माओवादी भारतबाट सञ्चालित पार्टी हो (भिडिओसहित)

काठमाडौं, २८ पुष । नेकपा (माले) का महासचिव सिपी मैनालीले आफूले माक्र्सवाद र लेनिनवाद नछोडेको स्पष्ट पारेका छन् । उनले आफूहरुको क्रान्ति भनेको राष्ट्रिय जनवादी क्रान्ति रहेको सुनाए । उनले आफूहरुको पार्टी कार्यालयमा पृथ्वीनारायण शाहको फोटो रहेको पनि सुनाए । उनले भने,‘हाम्रो पार्टी कार्यालयमा पृथ्वीनारायण शाहको मात्रै होईन, महेन्द्रको फोटो छ, वीरेन्द्रको पनि फोटो छ। […]

सम्बन्धित सामग्री

माओवादी नेताको आरोप : बालुवाटार सामन्तवादको नयाँ किल्ला

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा एक केन्द्रीय सदस्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सामन्तवादी बनेको आरोप लगाएका छन् । बुधबार सुरु पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका कार्यबाहक इन्चार्ज लक्ष्मण पन्तले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई नयाँ सामन्तवादको किल्ला बनेको आरोप लगाएका हुन् […]

प्रचण्ड पार्टी कब्जा गर्न एमालेसँग मिलेका थिए - देवी ज्ञवाली

काठमाण्डाै – नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति इङ्गित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाउनुभएको छ । बिहीवार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ज्ञवालीले प्रचण्डले एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले कब्जा गर्ने दुराशयका साथ पार्टी एकीकरण गरेको आरोप लगाउनुभएको हो । उहाँले नेकपा एमालेले पवित्र उद्देश्यका साथ पार्टी एकता गरे पनि मा...

देवी ज्ञवालीको आरोप : प्रचण्डले पार्टी कब्जा गर्न एमालेसँग एकता गरेका थिए

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इङ्गित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाएका छन् ।  बिहीवार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले […]

प्रचण्डले पार्टी कब्जा गर्नका लागि एमालेसँग एकता गरेका थिए : देवी ज्ञवाली

नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाएका छन् । बिहीवार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले कब्जा गर्ने दुराशयका साथ पार्टी एकीकरण गरेको आरोप लगाएका हुन् । उनले एमालेले पवित्र उद्देश्यका साथ पार्टी एकता गरेपनि  माओवादीले

अध्यक्ष दाहाल पार्टी कब्जा गर्नका लागि एमालेसँग मिलेको नेता ज्ञवालीको आरोप

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाउनुभएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले नेकपा एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी […]

माओवादी प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्यागको घोषणा

नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य सुधीर यादवसहितका कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । रौतहटको गरुडामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् ।पत्रकार सम्मेलनमा २०५९ सालदेखि माओवादी प्रदेश कमिटीमा रहेको तर नेतृत्वको स्वार्थको कारण पार्टीले सम्पूर्ण सिद्धान्त छोडेको यादवले बताए । माओवादीको रणनीतिक उद्देश्य भनेको समाजवाद, साम्यवाद स्थापना नभएसम्म हतियार फाल्नु पर्ने थिएन । तर अध्यक्ष प्रचण्डको कारण हतियार फालिएको उनले आरोप लगाए । उन