४ फागुन, काठमाडौं । स्थानीय तहले सवारी चालक, कार्यालय सहयोगी र सरसफाइसम्बन्धी पदमा स्थायी पदपूर्ति गर्न नपाउने गरी कानुन प्रस्ताव भएको छ । स्थानीय तहमा जथाभावी ढंगले विभिन्न पदमा करार जनशक्ति भर्ना गर्ने क्रम नरोकिएपछि संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन–२०७४मै यस्तो व्यवस्था राख्न प्रस्ताव गरेको हो । प्रस्तावित विधेयकमा चालक, कार्यालय सहयोगी र सरसफाइ […]